• नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै

    काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली ...

  • घरबाट बाहिर निस्कन नदिइएका प्रसाईले भने ‘होम अरेस्टमा छु’

    काठमाण्डौंः गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले होम अरेष्ट गरेको बताएका छन् । भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, ’म अहिले ’होम अरेस्ट’मा छ...

  • कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा भारती ओख्राबो पुरस्कृत

    इलामः थाइल्याण्डकी प्राध्यापक भारती ओख्राबोलाई कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा सम्मान गरिएको छ । महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्तीका अवसरमा शनिबार किरात याक्थुङ चुम्लङले काठमाण्डौं एक कार्यक्रम आयोजना गरी नगद २० हजार सहित सम्मान पत्र प्रदान गरेको हो । बर्मामा जन्मेकी ओख्राबो लिम्बुले ...

  • सामाजिक सञ्जालमा के के गर्न पाइन्छ, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    काठमाण्डौः सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै...

  • हमास कसले चलाईरहेकाे छ ? प्रमुख नेताहरू को हुन् ?

    हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि “अपरेशन अल-अक्सा फ्लड” नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्य चकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् । गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह ह...

  • कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् । भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ । भारतीय प्रधानमन्त...

  • ‘हुलाक सेवालाई रूपान्तरण गर्दै प्रभावकारी बनाउँन नीति आवश्यक’

    इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए । ...

  • इजरायल र प्यालेष्टिनी लडाकु हमासबीच लडाईमा परेका नेपालीको उद्दारमा सरकार के गर्दैछ

    इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको लडाइँका क्रममा निधन भएका १० नेपालीको शव पहिचान गर्ने काम अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । आइतवार राति तेल अभिभस्थित नेपाली दूतावासले एउटा वक्तव्य जारी गर्दै हालसम्म इजरेलमा ज्यान गुमाउने मध्ये १० जना नेपाली भएको गएको पुष्टि गरेको थियो । त्यसप...

  • तीन दिन निरन्तर वर्षाको सम्भावना-मौसम पूर्वानुमान महाशाखा

    इलामः असोज १९ गते शुक्रबारसम्म निरन्तर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा देशभर हल्का देखि मध्यम वर्षा हुने जनाएको छ । सूचनामा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून च...

  • विराटनगरमा कोशी प्रदेशको खारेजीको माग गर्दै बृहत मोटरसाइकल र्‍याली

    विराटनगरः कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर मंगलबार विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मान्दैनौ, कोशी प्रदेश नाम खारेज...