इलामः मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा आज बुधबार माङसेबङमा हुुँदैछ । समारोहको अवसरमा तय गरिएको कार्यक्रमको सम्पूणर् तयारी पूरा भएको आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए । हरेक वर्ष मु...
विश्व
-
-
५० हजार वर्षपछि पृथ्वीको सबैभन्दा नजिक आएको हरियो पुच्छ्रेतारा
काठमाडौँः ५० हजार वर्षपछि ‘हरियो पुच्छ्रेतारा’ बिहीबार बिहान पृथ्वी नजिकैबाट गुज्रिएको छ । पृथ्वी नजिकै आउँदा खगोल विज्ञानमा चासो राख्नेहरुले काठमाडौंसहित देशको विभिन्न स्थानबाट अवलोकन गरेका छन् । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई नांगो आँखाले (उपकरणको प्रयोगबिना) देख्न सकिने सम्भावन...
-
आज विश्व-सिमसार दिवस
काठमाण्डौः विश्व-सिमसार दिवस आज मनाइँदैछ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूणर् मानिन्छ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो । सिमसार पानी र जमिन मिश्रित दलदल भू-भाग हो । जुन बाह्रै महिना ओसि...
-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?
संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...
-
थेबा र पेभाकुम नेम्बाङहरू
याक्थुम (लिम्बु) मुन्धुम भन्छ- संसार नसुहाएपछि सृष्टिकर्ता तागेरा नीङ्वाफु माङले पोरोक्मिबा यम्भामिबा सृष्टि गरि मानव बनाउनु लगाए । पोरोक्मिबा यम्भामिबाले अनेक जुक्तिसँग वहुमूल्य वस्तुको मानव बनाए तर प्राण हाल्न भने सकेनन् । त्यसपछि खरानी र सुली मुछेर बनाएको मानवमा पोरोक्मीबा यम्भामिबालाई थाहा नदिइ तागेरा नीङवाफु माङ...
-
सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउँन आदिवासी जनजाति पत्रकार महासंघले बुझायाे ज्ञापन पत्र
इलामः स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष बनाउँन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पनि ज्ञापनपत्र बुझाएको छ । फोनिजले पत्रकार महासंघकाे सबै जिल्ला शाखमा ज्ञापन पत्र बुझाएकाे हाे । फोनिजले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्...
-
किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बूभाषा)को परिमार्जन संशोधन सम्पन्न
अन्तरिम काल, २०६६ मंसीर ३० गते अौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योग...
-
बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो
मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिब...
-
आज अन्तराष्टिय आदिवासी दिवस
आदि भनेको के हो? ’आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको ...
-
ताइवान: चीनको सैन्य अभ्यास जारी अमेरिकाको आलोचना
चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ । ताइवानले चिनियाँ सैन्य अभ्यासको “यथोचित“ प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो । ह्वाइट हाउसका अनुस...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 9
- Next Page »