आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बताएको छ। कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिक...
विश्व
-
-
साउदीका सेना प्रमुख बर्खास्त
काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । ...
-
सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा
काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सु...
-
सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !
काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ । शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पह...
-
पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता
पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9