
इलाम : नेपाली काँग्रेसले इलामले इलामको प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टुङ्गो लगाएको छ ।
संसदीय बोर्डको निर्णय अनुसार, इलाम प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा निष्कल राई र क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ ।
निष्कल राई युवा वर्गमा लोकप्रिय छन् । उनी बौद्धिक युवाका रूपमा चिनिन्छन् । राई नेपाली काँग्रेस इलाम क्षेत्रीय सभापतिसमेत हुन् ।
क्षेत्र नम्बर २ का उम्मेदवार भेषराज आचार्य पुराना बौद्धिक नेता मानिन्छन् ।

63 पटक हेरिएको 











