‘मुक्कुमलुङमा केबलकार खारेज हुुनुपर्छ’


सेवारो खबर  104 पटक हेरिएको

इलाम: ताप्लेजुङको मुक्कुमलुङ अतिक्रमण विरुद्द सोमबार विभिन्न जिल्लामा प्रदर्शनसँगै कोणसभा भएका छन् । मुक्कुमलुङको संरक्षणको पक्षमा नाराबाजी गर्दै कोण सभामा परिणत भएको थियो ।

मुक्कुम्लुङ संयुक्त संघर्ष समितिको अगुवाई भएको कोणसभामा मुक्कुम्लुङ केवलकार खारेजी गर्नुपर्ने माग गरेका छन् ।

इलाम बजारमा भएको कोणसभा

धरानमा भएको कोणसभा

ताप्लेजुङ बजारमा भएको कोणसभा

झापाको दमकबजारमा भएको कोणसभा

मोरङको पथरीमा भएको कोणसभा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार