
मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसन डिल्ली लिङ्लमलाई अध्यक्ष बनाउँदै सोमबार सम्पन्न भएको छ । उपाध्यक्षमा मुना राई हुक्पा चोङबाङ छनौंट भइन् ।
सचिव कृष्णकुमार लिम्बू,सह सचिव सन्तोष लिम्बू र कोषाध्यक्ष अरुणा निङ्लेकू रहेका छन् । यस्तै सदस्यहरुमा अमृता खेवाङ, शान्ता चेम्जोङ, पदम योङहाङ, मणिराज आङ्देम्बे, पर्शुराम सिरेङ र कर्ण बोखिम छन् ।

131 पटक हेरिएको 











