नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा सेवारो खबरकी उप सम्पादक सोङ्मी निर्विरोध निर्वाचित
सेवारो खबर 209 पटक हेरिएको
इलाम: सेवारो खबरकी उप सम्पादक बुद्धमाया सोङ्मी नेपाल पत्रकार महासंघ प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । उपसम्पादक सोङ्मी निर्वाचित हुनु भएकोमा सफल कार्यकालको शुभकामना ।