इलाम : सञ्चारकर्मी राम योङहाङ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’बाट पुरस्कृत भएका छन् । योङहाङ नगद १० हजार दोसल्ला र सम्मान पत्र सहित पुरस्कृत भएका हुन । फोनिजका संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, फोजिज कोशी प्रदेश अध्यक्ष विजयबोध लावती लगायतले दोसल्ला ओढाई ...
अर्थ
-
-
८ बुँदे निर्णय सार्वजनिक गर्दै इलामको नवौँ जिल्ला सभा सकियो
इलाम: इलामको नवौं जिल्लासभा ८ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । प्रस्तावहरु के के पारित गर्यो जस्ताको जस्तै । १ नेपाल राष्ट्र निर्माण, राष्ट्रिय स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता समावेशी राज्य व्यवस्थाको प्राप्ति र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएक...
-
संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न गैर सरकारी संस्था महासंघको माग
इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन २०८२ को मस्यौदामा गम्भिर ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण सोमबार पत्र बुझाएको हो । “संघ संस्था सम्बन्धि विधेयक, २०८२” मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाको सहभागितमा तत्काल सच्याई पूर्नलेखन गर्न हामी ...
-
इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न
इलाम : लिम्बू पत्रकार संघ इलामको आयोजनामा दुई दिवसीय आधारभूत पत्रकारिता लालिम सम्पन्न भएको छ । लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा भएको तालिममा २३ जना युवाहरु सहभागी भएका थिए । तालिमका सहभागीहरुलाई पत्रकार राम योङहा...
-
प्रदेशमा व्यवसायको प्रवर्धन र उद्यमशीलताको विकासका गर्न ‘उदय’ परियोजना
विराटनगर: कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । परियोजनाले प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायक मार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइ...
-
सन्दकपुरले बनायो, नेपालकै पहिलो आदिवासी प्रथाजनित संरक्षण मोडेल सम्बन्धि कानुन
इलाम: सन्दकपुर गाउँपालिकाले नेपालकै पहिलो आदिवासी जनजातिहरूको प्रथाजनित संरक्षण मोडेल सम्बन्धि स्थानीय कानुन निर्माण गरेको छ । थेबे (लिम्बू ) किपट प्रथाजनित संरक्षित बन, जैबिक विविधता, वन, वातारण, पर्यावरण संरक्षण तथा पर्यापर्यटन ऐन २०८१ निर्माण गरेर स्थानिय राजपत्रमा प्रकाशित गरी पालिकाको वेवसाइटमा राखेको छ । ...
-
लिजामा प्रदेश उत्कृष्ट सूर्योदय नगरपालिका
इलाम: इलामको सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन (एल,आइ,एस,ए (लिजा)मा प्रदेशकै उत्कृष्ट भएको छ । कोशी प्रदेशको एक सय ३६ पालिलकालाई पछि पार्दै पहिलो भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात निकालेको अन्तित नतिजामा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को...
-
‘जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्नुपर्छ’
काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघसहित ३९ विभिन्न संघसंस्थाले जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्न माग गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई विहीबार ज्ञापनपत्र बुझाउँदै जैविक विविधता रणनीतिक कार्य योजनामा संविधान र आदिवासीसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्...
-
पुवा र हेवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन
इलाम: फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन । ४८.८ मिटरको बेलिब्रिजले इलाम ...
-
‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो’
काठमाण्डौ: नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीच सीमा व्यापार गर्न भएको सहमति प्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिम...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 38
- Next Page »














