राजविराज: मानव अधिकार मञ्च नेपाल इलामले मधेश प्रदेशको सप्तरी जिल्लाका न्यायिक समितिसँग अनुभव आदान प्रदान कार्यक्रम गरेको छ । जिआईजेट जेठएफडिको आर्थिक सहयोग र जिल्ला समन्वय समिती सप्तरीको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सप्तरी जिल्लाका न्यायिक समितिले गर्दै आएको न्याय सम्पदान प्रकृया, स्थानीय ...
सन्दकपुर गाउँपालिका
-
-
अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता हुने
काठमाडौँ : नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताइन् । राष्ट्रिय परिचयपत्र भएका न...
-
को हुन ? महागुरू फाल्गुनन्द र के छ उनको देन !
माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा ...
-
आज कातिक २५ गते अर्थात राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्म जयन्ती मनाइदै
इलाम: आज कातिक २५ गते अर्थात राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती किरातजन्य संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाई रहेको छ । जयन्तीको अवसरमा आज मंगलबार झापाको कमल गाउँपालिका वडा नम्बर ३ को केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम उद्घाटन हुुने भएको छ । यसै अवर...
-
स्टार्टअप उद्यम कर्जा के हो, कसरी लिने ?
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत् यसै साता आह्वान गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताका अनुसार चयन हुने उद्यमीहरूले पाँच वर्षका लागि तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउन सक...
-
बाढीपहिरो परी इलाममा ३७ जनाको मृत्यु, मेचि राजमार्ग अबरुद्ध
इलाम: अविरल वर्षापछि बाढी–पहिरो जाँदा इलाममा ३७ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । सूर्याेदय नगरपालिका १, मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका ६ मा १, सन्दकपुर गाउँपालिकामा ६, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ८ र फाकफोकथुम गाउँपालिकामा १ जनाको ...
-
सन्दकपुर गाउँपालिकामा तुम्याहाङ परिषद गठन
इलाम: इलामको सन्दकपुर गाउँपालिकामा तुम्याहाङ परिषद गठन भएको छ । स्थानीय रुद्रबहादुर थेबेको अध्यक्षतामा १५ सदस्यीय तुम्याहाङ परिषद गठन भएको गाउँपालिकाले जनाइएको छ । परिषदका उपाध्यक्षमा जेनिसा थेबे, सचिवमा देबकुमार साउदेन. कोषाध्यक्षमा सोनिया थेबे, छनौट भएका छन् । सदस्यहरुमा उदय थेबे, भीमबहादुर थेबे, साङ्गे सेर...
-
मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बुधबार अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यो अध्यादेश जारी भएसँगै निर्वाचन घोषणा भएपछि ...
-
देउमाई जीतपुर सरदार गाउँका याक्थुङ् लिम्बुको २ घर । पुराना लिम्बुको घरको अवस्थाको बारेमा अध्ययन गर्न अवसर हुन्छ ।
...
-
कति सम्भावना छ, फागुनको निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
काठमाण्डौं: जेन जी आन्दोलनपछि कतिपयले माग गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाबारे निर्णय गर्ने जिम्मा आगामी चुनावपछि आउने संसद्लाई छाडिदिने विषयमा छलफल भइरहेको आन्दोलनका क्रममा सक्रिय देखिएका केही अगुवाहरूले बताएका छन्। यसअघि नवयुवाहरूको एउटा समूहले आगामी निर्वाचनबाटै प्रत्यक्ष निर्व...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 83
- Next Page »















