इलाम: जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान इलाम नगरपालिका ९ सिंह बाहिनी मन्दिर परिसरमा सरसफाई गरेको छ । प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको अभियानले जन स्वास्थ्य प्रवर्द्धन, धार्मिक स्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अभिय...
सन्दकपुर गाउँपालिका
-
-
ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡᤈᤱᤃᤠ ᤛᤰ ᤗᤠᤶᤒᤠ᤺ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤔᤠᤱᤛᤣᤒᤢᤱᤒᤠ ᤕᤢᤰᤑᤥᤒᤠ ᤕᤠᤶᤒᤰ ᤆᤥᤰᤐᤠ᤺ᤴ ᤐᤥᤱᤒᤠ
ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡ᤺ᤈᤱᤃᤠ ᤛᤰ ᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤐᤠᤱᤓᤧᤗᤢᤱᤖᤣᤴ ᤕᤢᤰᤑᤥ ᤐᤠ᤺ᤴ ᤐᤥᤱᤒᤠ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤔᤠᤱᤛᤣᤒᤢᤱᤒᤠ ᤕ᤺ᤰ ᤂᤰᤋᤠᤱᤗᤣ ᤀᤥᤃᤠᤵ ᤔᤣᤈᤥᤃᤢᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡ᤺ᤈᤱᤃᤠ ᤛᤰᤀᤥ ᤁᤣᤛᤠᤵᤛᤡᤱᤒᤠ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤕᤢᤰᤑᤥᤒᤠ ᤕᤠᤶᤒᤰᤐᤠ᤺ᤴ ᤆᤥᤰᤔᤠ ᤔᤧᤀᤡᤋᤢᤒᤠ᤺ ᤐᤠᤱᤓᤣᤗᤢᤱ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤜᤣᤔᤴᤋ ᤖᤠᤀᤡᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤐᤠᤱᤓᤣᤗᤢᤅᤡᤸᤗᤧ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴ ᤀᤥᤃᤠᤵ ᤆᤥᤰᤔᤠ ...
-
‘जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्नुपर्छ’
काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघसहित ३९ विभिन्न संघसंस्थाले जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्न माग गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई विहीबार ज्ञापनपत्र बुझाउँदै जैविक विविधता रणनीतिक कार्य योजनामा संविधान र आदिवासीसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्...
-
‘औचित्य प्रमाणित गर्न नसकिने’ र त्यो ‘ऐतिहासिक तथ्य र प्रमाणहरूमा आधारित नभएको’
लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमतिपछि उक्त भूमि आफ्नो "अभिन्न भूभाग" रहेको नेपाल सरकारले बताएको केही घण्टा बित्न नपाउँदै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा नेपालको परराष्ट्र मन्त्...
-
पुवा र हेवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन
इलाम: फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन । ४८.८ मिटरको बेलिब्रिजले इलाम ...
-
‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो’
काठमाण्डौ: नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीच सीमा व्यापार गर्न भएको सहमति प्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिम...
-
किरात सिरिजंगा लिपी लिम्बू भाषा माङ्सेबुङ गाउँपालकाले सरकारी भाषा बनाउँदै
इलाम: किरात सिरिजंगा लिपी लिम्बू भाषालाई माङसेबुङ गाउँपालिकाले सरकारी कामकाजको भाषा बनाउँने तयारी गरेको छ । माङसेबुङमा बहुसङ्ख्यक जनसंख्याले बोल्ने किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका गर्न एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्तको तयारी थालिएको गाउँपालिका अध्य...
-
ᤀᤡᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤘᤠ᤺ᤍᤱᤒᤠ ᤋᤣᤴ ᤀᤥ ᤖᤥᤐᤠᤀᤡ ᤈᤠᤋᤪᤠ ᤀᤥᤴᤎᤰ ᤐᤥᤂᤣ
ᤀᤡᤗᤠᤶ: ᤕᤢᤰᤛᤡᤱ ᤁᤣᤒᤥᤱᤒᤠ᤺ ᤋᤣᤴᤇᤠᤒᤠ ᤋᤱᤏᤠᤶ ᤖᤥᤐᤠᤀ᤺ᤡ ᤈᤠᤋᤪᤠ ᤀᤡᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤘᤠ᤹ᤍᤱᤒᤠ ᤋᤣᤴ ᤀᤥ ᤀᤥᤴᤎᤠᤰ ᤐᤥᤂᤣᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤋᤱᤒᤣᤎᤰᤔᤠ᤺ ᤀᤥᤴᤎᤠᤰ ᤁᤣᤒᤥᤱᤒᤠ ᤈᤠᤋᤠᤪᤴ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶ ᤏᤢ ᤛᤥᤖᤡᤰ ᤍᤣᤀᤢᤔᤠᤀᤡᤒᤠ ᤔᤱᤃᤗᤒᤠᤖᤣ ᤐᤠ᤺ᤱᤈᤢᤶ ᤏᤢ ᤏᤘᤔᤡ ᤐᤠᤱᤈᤢᤶᤀᤥ ᤀᤥᤴᤎᤰ ᤔᤣᤈᤥᤃᤢ ॥ ᤒᤠᤜᤣᤰᤁᤣᤖᤡᤰᤁᤣ ᤔᤠᤀᤡ ᤐᤠ᤺ᤱᤕᤰᤗᤢᤱᤒᤠ ᤛᤢᤁᤪᤒᤠᤖᤣ ᤐᤠ᤺ᤱᤈᤢᤶ ᤀᤥ ᤀᤠᤱ ᤀᤥᤴᤎᤠᤰ ᤔᤣᤈᤥᤃᤢ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤍᤣᤀᤢᤔᤠᤀᤡᤒᤠ᤺ ᤔᤱᤃᤗᤒᤠᤖᤣ...
-
इलाम बजारमा सकियो रोपाइँ जात्रा, भोली शुक्रबार देउमाईको नवमी र माईको शुक्रबारे बजारमा पनि हेर्न पाइने
इलाम : मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम बजारमा देखाइएको छ । जात्रामा लोकधुनको तालमा सार मिलाउँदै धान रोप्ने, हल जोत्ने, बाउसे गर्ने र रोपाहारले धान रोप्ने कलात्मक अभिनय प्रस्तुत गरे । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको जात्रामा स्थानीय जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेत दे...
-
अविरल वर्षाले इलाममा एकको मृत्यू, सडक अबरुद्ध
इलाम: अविरल वर्षाले इलाममा एकको मृत्यू हुनका साथै सडक सञ्चालनमा समस्या भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने)को मृत्यु भएको छ । घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरोले पुरिएर...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 83
- Next Page »















