• २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा

    काठमाडौ: मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, ...

  • टेलिकमले दियो, अमर माविलाई १२ थान कम्प्युर

    बरबोटे: नेपाल टेलिकमले इलाम नगरपालिका ५ बरबोटेमा रहेको अमर माध्यमिक विद्यालयलाई कम्प्युर प्रदान गरेको छ । टेलिकमले १२ थान कम्प्युटर १२ युपिएस र एउटा प्रिन्टर बुधबार हस्तान्तरण गरेको जनाइएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामाग्री हस्तान्तरण गरेको बरिष्ट इन्जिनियर सुनिल सिंहले जानकारी गराए । ...

  • फोनिजको २६ औं स्थापना दिवसमा विभिन्न सम्मान तथा पुरस्कार बितरण

    काठमाण्डौ: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २६ औं स्थापना दिवस मंगलबार १२ पत्रकारलाई सम्मान तथा पुरस्कार दिइएको छ । फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भए । सम्मानको नगद ३१ हजार र सम्मानपत्र रहेको छ । फोनिज पत्रकारिता पु...

  • ‘सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह’

    काठमाडौं: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै पत्रकारले सत्यको उजागर गर्दै समाज, देश र जनताको पक्षमा कलम चलाउन ...

  • माङ्सेबुङले वान्तवा भाषाको पाठ्यक्रम बनाउँने

    माङ्सेबुङ :  इलामको माङ्सेबुङ गाउँपालिकाले वान्तवा भाषा पाठ्यक्रम निर्माण गर्ने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरकृयासँगै वान्तवा भाषा पठनपाठनका लागि पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको बताइएको छ । पाठ्यक्रम निर्माणका लागि आवश्यक समिति समेत ...

  • द्वन्द्व सहजिकरण कला  सम्बन्धि ५ दिवसिय तालिम

    इलाम: द्वन्द्व सहजीकरण कला सम्बन्धि ५ दिवसीय तालिम सोमबार इलाममा शुरु भएको छ । मानव अधिकार मन्च नेपाल इलामले सञ्चालन गरेको तालिममा सिर्जनात्मक कला माध्यमबाट द्वन्द वा विवादलाई सहजिकरण गर्ने सीपको प्रदान गरिने बताइएको छ । जिआईजेट जेठएफडिको आर्थिक सहयोगमा विवाद सहजिकरणमा कला पद्धतिको प्रयोग कसरी गर्न सकिन्छ । ...

  • ‘ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤂᤥᤔᤠ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤌᤡᤰᤜᤢᤵ ᤐᤥᤱᤔᤠ ᤕᤧᤰᤕᤠ᤺’

    ᤀᤡᤗᤠᤶ: ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤂᤥᤔᤠ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤌᤡᤰᤜᤢᤵ ᤐᤥᤱᤔᤠ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠ᤺ᤒᤠ ᤛᤧᤴᤇᤪᤣᤱᤒᤠ ᤕᤧᤴ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶ ᤀᤥ ᤁᤣᤒᤥᤱᤒᤠ ᤌᤡᤰ ᤋ᤺ᤱᤃᤠᤶᤀᤥ ᤔᤣᤒᤠᤋᤢ ॥ ᥉᥇ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛᤖᤣᤴ ᤛᤢᤕᤣᤶ ᤀᤥ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤈᤏᤈᤠᤋᤡ ᤔ᤺ᤜᤠᤛᤱ ᤌᤢᤶ ᤕᤰᤆᤢᤶᤖᤣ ᤖᤣ ᤆᤥᤃᤢᤒᤠ ᤐᤠ᤺ᤴᤌᤱ ᤋᤱᤃᤠᤶᤀᤥ ᤐᤠ᤺ᤴ ᤁᤣᤕᤢᤱᤒᤠ᤹ᤜᤠ᤺ᤖᤣ ᤂᤠᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤜᤠ᤹᤺ ᤕᤢ᤺ᤰ ᤗᤠ᤺ᤄᤥ ᤀᤥᤃᤠᤵ ᤆᤥᤰᤔᤠ᤺ ᤂᤠᤶᤒᤥᤱᤘᤠ᤹ᤜᤠ...

  • ‘आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु नै एकजुट हुन आवश्यक’

    इलाम: आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु एकजुट हुन आवश्यक रहेको शनिबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले ३१ ‌औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर...

  • ᥉᥇ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛᤖᤧ ᤁᤢᤔᤡᤱᤀᤥ ᤀᤴᤍᤪᤡᤵ ᤏᤢ ᤀᤠᤀᤡᤀᤣᤗ᤹ᤀᤥ ᥇᥌᥏ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌᤱ ᤐᤥᤰᤂᤣ

    ᤀᤡᤗᤠᤶ : ᥉᥇ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤒᤡᤛ᤻ᤘ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤒᤡᤘᤛ ᤛᤣᤴᤇᤧᤳᤱᤒᤠ ᤕᤧᤴ ᤀᤠᤍᤡᤘᤠᤛᤡ ᤈᤏᤈᤠᤋᤡ ᤔᤜᤠᤛᤅ ᤌᤢᤶ ᤕᤰᤆᤢᤶᤖᤣ ᤀᤡᤗᤠᤶ ᤐᤠ᤺ᤱᤈᤢᤶᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌᤱᤔᤠ ᤋᤱᤃᤠᤶ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤕᤠᤱᤏᤡᤶᤓᤢᤱ ᤆᤢᤘᤠᤳ ᤂᤠᤶᤒᤣᤰ ᤏᤢ ᤋᤠ᤺ᤶᤓᤢᤱᤀᤥ ᤂᤠ᤺ᤶᤒᤥᤱᤘᤠ ᤛᤢᤘᤠᤱᤖᤣᤴ ᤕᤢᤰ ᤗᤠ᤺ᤄᤥᤖᤣᤶ ᤏᤡᤴᤎᤥ ᤆᤥᤃ᤺ᤣ ॥ ᤀᤴᤍᤪᤡᤵ ᤏᤢ ᤀᤠᤀᤡᤀᤣᤗᤀᤥ ᥇᥌᥏ ᤖᤧᤴ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤛᤠᤱᤓᤠᤱᤗᤢᤱᤖᤧ ᤀᤥᤴᤎᤠᤰ ᤆᤥᤃᤢᤒᤠ ᤀᤡᤛᤡᤰ ᤕᤠᤶᤒᤰ ᤆᤥᤃᤣ ॥ ᤁᤣᤖᤒᤠ᤺ ᤐᤠ᤺ᤴᤍᤠᤀᤥ ᤐᤠ᤺ᤴᤌ...

  • ३१औं विश्व आदिवासी दिवसका दिन इलाममा अनड्रिप र आइएलओ १६९ कार्यान्वयन सम्बन्धी अन्तरकृया

    इलाम: ३१ औं विश्व आदिवासी दिवसका दिन शनिबार आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले अन्तरकृया कार्यक्रम गरेको छ । प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, अनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने विषयमा अन्तरकृया गरेको महासंघले जना...