इलाम: आइतबार आज राती १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । आचारसंहिता लागु हुँदा के के गर्न पाइन्छ, के गर्न पाइदैँन । ...
सुर्याेदय नगरपालिका
-
-
नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेसन माघ ९ र १० गते बिराटनगरमा हुने
इलाम: नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेसन माघ ९ र १० गते बिराटनगरमा हुने भएको छ । 'प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर, प्राचिन सभ्यता र ऐतिहासिक पृष्ठभूमीको पहिचानको आधारमा प्रदेशहरुको पुन:नामाङ्कन गर' भन्ने मुल नाराको साथमा प्रदेश १ को राजधानी बिराटनगर महाधिव...
-
केरुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेसन सकियो
धरान : नरेन्द्रराज केरुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेसन शनिरबा सम्पन्न भएको छ । सुनसरीको धरानमा सम्पन्न अधिवेसनले केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरको निर्वाचन समिति संयोजक एवम् चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले जानकारी दिए । समितिक...
-
सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग रास्वपा र उनेपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ। दुवै पक्षले त्यसको पुष्टि गरेका छन्। पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्व...
-
किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज
इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिकाको तेस्रो नगर अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले युवराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । उपाध्यक्ष हर्कबहादुर लिङलम, सचिव लीलादेवी लिङदेन, सहसचिव मनोज थेगिम, कोषाध्यक्ष रेखा बेघालाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, द...
-
किरात याक्थुङ चुम्लुङ देउमाईको अध्यक्षमा लोरिङ्देन
जीतपुर: सुकबहादुर लोरिङ्देनलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको देउमाई नगरपालिका इलामको तेस्रो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । अधिवेसनले शाखाको उपाध्यक्ष मुनाकिरण लिम्बू, सचिव भीमसेन योङहाङ, सहसचिव जगत बेघा, कोषाध्यक्ष विष्णुमाया चेम्जोङ लिम्बुलाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा सन्देश मोरोहाङ लिम्बू...
-
‘निवार्चन प्रहरी’ भर्ना खुल्यो, सम्पूर्ण जानकारी हेर्नुहोला !
इलाम: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निवार्चन प्रहरी भर्ना खुलाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले जारी गरेको सूचनामा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको...
-
इन्डिजिनियस जेन्जी कलेक्टिभको दलसँग पाँच बुँदे माग
इलाम: इन्डिजिनियस जेन्जी कलेक्टिभले दलहरु समक्ष पाँच बुँदे माग राखेका छन् । उनिहरुले दलहरुले सामानुपातिक निर्वाचन प्रणालीलाई सहि ढंगले उपयोगमा ल्याउनु पर्नेमा जोड दिएका छन् । विभिन्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीलाई योजनाबद्ध रूपमा कमजोर बनाउँदै दुरुपयोग गरेको आरोप लगाउँदै विरोध समेत जनाएको छ । कले...
-
‘समानुपातिक प्रणाली सही ढंगले कार्यान्वनय हुनुपर्छ’
काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले...
-
कियाचु फाकफोकथुमको अधिवेसनले थेगिमको अध्यक्षतमा नयाँ कार्य समिती चयन
आमचोक: डेनि थेगिम (सागर)लाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेसन बुधबार सम्पन्न भएको छ । अधिवेसनले शाखाको उपाध्यक्ष धनमाया लिम्बू, सचिव गजेन्द्र योङहाङ, सहसचिव जगतबहादुर योङहाङ, कोषाध्यक्ष राजकुमारी लिम्बुलाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा राजकुमार लिम्बू, सन्तोष पाप...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 76
- Next Page »














