बझाङ्ग – ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ। क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए। संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज्ड भएका छन्।
सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण
तपाईको प्रतिक्रिया



-
ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाउँदै
-
याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्य
-
गुमनाम, नेपालको पहिलो शहिद लखन थापा मगरको १४९ औं स्मृति दिवस
-
समस्या समाधान गरिदिन आग्रह गर्दै मनोविमर्षकर्ता महासंघ, नेपालले मन्त्रीलाई बुझायो ज्ञापन पत्र
-
मनोबिमर्शकर्ता महासंघ, नेपालको प्रदेश अध्यक्षमा थेबे
-
प्रतिनीधि सभा निर्वाचनमा इलामको क्षेत्रगत सीमाना, मतदाता संख्या, मतदान स्थल
-
‘सबै पक्षले निर्वाचन आचारसंहिता पालना गरेर स्वच्छ निर्वाचनमा सहयोग पुर्याऔं’
-
‘मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई कानुन निर्माण गरी संस्थागत गर्न आवश्यक’
-
जिम्मेवारी बनाउन सिटी सफारी चालकलाई “सुरक्षित चालक” पोशाक वितरण
-
काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव २०२६ शुरु

257 पटक हेरिएको 








