बझाङ्ग – ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ। क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए। संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज्ड भएका छन्।
सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण

तपाईको प्रतिक्रिया

-
‘रुपान्तरण अभियान न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र’-माओवादी केन्द्रीय सदस्य तथा सासंद सेर्पा
-
सञ्चारकर्मी आङ्थुपो र भण्डारी सम्मानित
-
संविधान निर्माणमा नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विचार गोष्ठी सन्पन्न
-
संविधान पुनर्लेखन एवम् संशोधन गरी लिम्बुवान सुनिश्चित गर्न चुम्लुङको माग
-
संविधान दिवस आर्थत ३ असोज
-
संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल
-
विराटनगरमा कोशी प्रदेशको खारेजीको माग गर्दै बृहत मोटरसाइकल र्याली
-
माङ्सेबुङको चिसापानी माविले निकाल्यो विद्यालय बन्दको सूचना
-
रोङ गाउँपालिकाले विद्यालय शिक्षा सुधार अभियान सञ्चालन गर्ने
-
समृद्वि समाजवाद बिना सम्भव हुँदैन- थापा ’बादल’