
दमकः कवि तथा लेखक सेसेमी सेरेङ नाल्बोलाई कुलपति बनाउँदै लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेसनले उपकुलपति मुसाहाङ अभ्याङसा, सचिव रचना लाओती, सदस्यमा कविन्द्र सेर्मा, विष्णु केरुङ र फुङमा तुम्रोकलाई छानेको छ ।
याक्थुम् प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथी रहेको अधिवेसनमा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुमित्रा वाङदेल चेलीको उपस्थिती रहेको थियो ।

237 पटक हेरिएको 











