‘मुक्कुम्लुङ (पाथीभरा) क्षेत्र भएको घटना सामान्य विवाद’- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ

विज्ञप्तीमा के छ हेर्नुहोला ।


सेवारो खबर  177 पटक हेरिएको

ताप्लेजुङ: जिल्ला प्रशासन कार्यालयले मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा सुरक्षा अनुगमनका क्रममा सामान्य विवाद भएको जानकारी गराएको छ ।

प्रशासन कार्यालयले आइतबार राती जारी गरेको प्रेस विज्ञप्तीमा नियमित सुरक्षा गस्तिका क्रममा संकास्पद गतिविधि गरिरहेको नो केबुलकार समूह र सुरक्षाकर्मी बीच भएको घटनाको विषयमा जानकारी गराएको छ ।

बाँकी जस्तो तस्तै बिज्ञप्तीमा:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार