प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी


सेवारो खबर  225 पटक हेरिएको

इलाम: प्रेस चौतारी नेपाल इलामको दशौं अधिवेशन मनोज अधिकारीलाई अध्यक्ष बनाउँदै बुधबार सम्पन्न भएको छ ।

उपाध्यक्षमा सरिता राई, योगेन्द्र शंकर,  सचिव खेमराज ढकाल, सहसचिव रोशन काफ्ले, एलिना गुरुङ र कोषाध्यक्ष विशाल लिम्बू छानिएका छन् ।

सदस्यहरुमा संदेश खड्का, गोपाल अधिकारी, प्रविन बीसी, रञ्जु थामी, गोपाल निरौला, मुना लामिछाने, सुचन राई र सन्तोष गिरी छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार