
इलाम: सुभाष गहतराजलाई अध्यक्ष बनाउँदै नेपाल उत्पिडित जातिय मुक्ति समाज इलाम नगर कमिटी अधिवसेन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले उपाध्यक्षमा राजेन्द्र शंकर र रिता दियालीलाई छनौट गरेको छ ।
कमिटीको सचिव आकाश बिक, उपसिचवमा बलिमाया घतानी र लक्ष्मि बिक निर्वाचित भएका छन् ।
कोषाध्यक्ष सुमित्रा बागदास, सदस्यहरमा चन्द्र बराइली, अम्बिका विश्वकर्मा, तुलसी घिमिरे, सन्तोष परियार, कल्पना दियाली, इन्दिरा बिक, पदम बहादुर बिक, धन बहादुर रसाइली, रोजिना खाती, योगेन्द्र रसाइली, नेत्र विश्वकर्मा, कविता विश्वकर्मा, जुनू सिन्चिउरी र भक्त घतानीलाई छानेको जनाइएको छ ।

89 पटक हेरिएको 














