इलाम: मतदान गर्नु अघि १७ दिन फागुन २ गतेदेखि निर्वाचन आचारसंहिताको दफा १३ अनुसार, कसले के गर्न हुन्छ, के गर्न हुँदैन बुँदागत रुपमा उल्लेख गरिएको छ ।
राजनीतिक दल उम्मेद्वार दलको भातृसंगठन नागरिक समाज र आम सर्वसाधारणले गर्न नहुँने विषयमा उल्लेख गरेको छ । विस्तृत रुपमा जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रेस नोट:


70 पटक हेरिएको 











