किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ७ नम्बर वडाको प्रथम अधिवेसन आइतबार सम्पन्न


सेवारो खबर  111 पटक हेरिएको

इलाम: किरात याक्थुङ चुम्लुङ इलामको ७ नम्बर वडाको प्रथम अधिवेसन आइतबार सम्पन्न भएको छ । अधिवेसनले बल बहादुर शेर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेसनले वडा शाखा उपाध्यक्षमा भीम बहादुर येक्तेन, सचिव देवित्रा लिम्बू, सहसचिव विकास लिम्बू र कोषाध्यक्षमा इन्द्रा येक्तेनलाई छानेको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला सचिव राम लिङदम, इलाम नगरपालिका अध्यक्ष युवराज लिम्बू, सचिव लीला लिङदेन, लिम्बू पत्रकार संघका इलाम अध्यक्ष शुसिल मोरोहाङको उपस्थीत अधिवेसनले शुखवीर लिम्बू, शान्तिकला लिङदम, उषा लिम्बू, इन्द्रबहादुर खजुम, स्मृति चेम्जोङ, दीलकुमारी नेम्बाङ, बीरबहादुर निङलेकु र गंगा लिम्बूलाई सदस्य बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार