‘प्रदेशको नाम नेपाल भित्रकै लिम्बुवान किरात हो’


सेवारो खबर  123 पटक हेरिएको

 

इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले नेपाल भित्रकै प्रदेशको नाम लिम्बुवान किरात माग गरेको बताए । सामाजिक सञ्जाल फेसबुकमा लिम्बुवानका नागरीकहरूले पुःन लिम्बुवान सार्वभौमिकता नखोजेको समेत प्रष्ट पारेका छन् ।

अध्यक्ष येक्तेनले साउन २२ को सन्दर्भमा लिम्बुवानका नागरिकहरूले आफ्नो सार्वभौमिकता बिक्रम सम्बत १८३१ साउन २२ को सन्धी मार्फत नेपालमा मिसाएको दिन । त्यसैले कि गोत्रिय कोशी नाम खारेज गरेर लिम्बुवान किरात सहितको ऐतिहासिकलाई सम्बोधन गरेर पुन नामाङ्कन गर्न माग गरेका छन् ।

प्रदेशको पुन नभए प्रदेशको पुन सिमाङकन समेत चुम्लुङको एजेण्डा भएको बताउँदै आठौं प्रदेश लिम्बुवान बनाउँने नीतिगत अडान रहेको प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार