मोरोहाङलाई अध्यक्ष बनाउँदै लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेसन सम्पन्न


बुद्दमाया सोङ्मी  166 पटक हेरिएको

इलाम: सुशिल मोरोहाङलाई अध्यक्ष बनाउँदै लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेसन सम्पन्न भएको छ ।

संघको उपाध्यक्षमा सृष्टि कुरुम्बाङ सचिव सरोज जबेगु लिम्बू सहसचिव नविन फागो र कोषाध्यक्षमा ऐनकला नेम्बाङ लिम्बू सर्वसम्मत छनौट भएका छन् ।

अधवेसनले अनिता लिम्बू (जवेगू) संगीता लिम्बू (सम्बाहाम्फे)पूजा राई (लिम्बू) र अनुपहाङ लिम्बूलाई सदस्य चयन गरेको छ ।

यस्तै प्रदेश अधिवेशन प्रतिनिधिहमा रेखा बेघा लिम्बू भीमसेन लिम्बू र प्रकृति लिम्बूलाई छनौट गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सन्तोष लिम्बू (नेम्बाङ) र युवराज लिम्बू (योङहाङ)लाई छानेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार