• ‘मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई कानुन निर्माण गरी संस्थागत गर्न आवश्यक’

    काठमाडौं: आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान (एनएफडिन)को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलनको दोस्रो दिनमा विभिन्न विषयमा विचारविमर्श भएको छ । “नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी...

  • काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव २०२६ शुरु

    काठमाडौं: काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०२६ आइतबार सुरु भएको छ । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) रजत जयन्तीको अवसरमा महोत्सव शुरु भएको हो । महोत्सवको काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्य रहेको छ । “ज्ञानको साझा प्रदान, धर...

  • निर्वाचनमा अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताउन चुम्लुङको अपिल

    इलाम: किरात याक्थुङ चुम्लुङले फागुन २१ को निर्वाचनमा अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताउँन अपिल गरेको छ । चुम्लुङले “पार्टी र जातिभन्दा माथि उठौँ, हाम्रो अजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्नेलाई जिताऔँ ” भन्दै अपिल पत्र सार्वजनिक गरेको छ । अपिल पत्रमा भनेको छ 'प्रतिनिधि सभा सदस्य निर्वाचन...

  • महिला फुटबल ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने

    माङसेबुङ: इलामको माङ्सेवुङमा ‘१६ औं पवित्रहाङमा गोल्डकप २०८२’ आउँदो माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ ।  मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो । प्रत...

  • लिम्बुलाई पुन अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौं अधिवेसन सम्पन्न

    बिराटनगर: किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौै अधिवेसन टिका प्रसाद लिम्बुलाई पुन अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेसनले उपाध्यक्षमा शरण कुमार यक्सो र दुर्गाप्रसाद तुम्रोकलाई चयन गरेको छ । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ छानिएका छन्। यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन, सह कोषाध्य...

  • झ्याउँ पोखरी बुद्द बिहारको चौथो साधारण सभा सम्पन्न

    जीतपुर: इलाम देउमाई नगरपालिका ८ को झ्याउँ पोखरी बुद्द बिहारको शनिबार चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष तेजकुमारी मगरको अध्यक्षतामा भएको साधारणसभा २४ लाख ४ हजार ६ सय ३८ बराबरको आयव्यय प्रस्तुत भएको थियो । संस्थाले प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालयको १६ लाख र नगरपालिकाको १० लाख अनुदानमा बुद्...

  • सूर्योदय ८ का  एक सय ८० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, २० जनालाई सम्मान

    इलाम: सूर्योदय नगरपालिका ८ मा बिहिबार ज्येष्ठ नागरिक सम्मान तथा आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ। जगदीश्वर महादेव मन्दिर, शान्तिचोकमा भएको कार्यक्रममा वडा  एक सय ८० जना ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गरे । सोही अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव धिरेन खवासले जानकारी दिएका ...

  • नो केबलकारको पक्षमा सोमबार एक साथ कोण सभा

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबलकारको पक्षमा सोमबार विभिन्न जिल्ला एक साथ  कोण सभा हुने भएको छ। मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा कोणसभा हुने जनाइएको छ । कोणसभा ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलाम, धनकुटा,...

  • उज्यालो नेपाल पार्टीका ३ केन्द्रीय सदस्यले दिए राजिनामा

    इलाम: उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरेका छन् । कुलमान घिसिङले नेतृत्वको यो पार्टीबाट राजिनामा दिनेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् । उनिहरुले आज माघ ८ बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै ...

  • आज सोनाम ल्होछार विभिन्न कार्यक्रम सहित मनाइदै

    आज तामाङ समुदायको सोनाम ल्होछार विभिन्न कार्यक्रम गर्दै मनाइदैछ । विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँने चलन छ । खाश गरी 'ल्होछार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । अनेक तामझाम र उल्लासका साथ मनाइने यो पर्व प्रत्येक वर्ष नेपालमा तिब्...