• संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न गैर सरकारी संस्था महासंघको माग

    इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन २०८२ को मस्यौदामा गम्भिर ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण सोमबार पत्र बुझाएको हो । “संघ संस्था सम्बन्धि विधेयक, २०८२” मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाको सहभागितमा तत्काल सच्याई पूर्नलेखन गर्न हामी ...

  • इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न

    इलाम : लिम्बू पत्रकार संघ इलामको आयोजनामा दुई दिवसीय आधारभूत पत्रकारिता लालिम सम्पन्न भएको छ । लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा भएको तालिममा २३ जना युवाहरु सहभागी भएका थिए । तालिमका सहभागीहरुलाई पत्रकार राम योङहा...

  • ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᤕᤢᤰᤛᤡᤱ ᤛᤢᤕᤧᤴᤒᤠ᤺ ᤛᤠᤶᤓᤥᤔᤠ᤺ ᤜᤣᤰᤛᤡᤱ

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᥉᥍ ᤛᤡᤃ᤺ᤣᤰᤐᤠ ᤕᤢᤰᤛᤡᤱ ᤕᤧᤴᤖᤣ ᤛᤢᤕᤧᤶᤀᤥ ᤛᤢᤶᤕᤧᤴ ᤜᤠᤶᤒᤪᤡᤰᤐᤠ᤺ ᤛᤠᤶᤓᤥᤔᤠ ᤌᤡᤶᤒᤣ ᤋᤧᤏᤧᤒᤠ ᤕᤧᤴ ᤜᤣᤰᤛᤡᤱ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤗᤡᤶᤒᤢᤘᤠᤴ ᤀᤡ᤺ᤳᤕᤱ ᤗᤠᤈᤣ᤹ ᤀᤠᤏᤡᤃᤧ ᤆᤥ᤺ᤰᤏᤡᤜᤢᤵ ᤁᤧᤖᤒᤠ ᤀᤡᤰᤆᤢᤶ ᤔᤢᤰᤐᤠ᤺ᤴ ᤏᤢᤛᤥᤖᤡᤰ ᤛᤠᤶᤓᤥᤔᤠ ᤌᤡᤶᤒᤣ ᤔᤧᤈᤥᤃᤢᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤰᤗᤢᤱᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤁᤵᤑᤢᤖᤧ ᤁᤢᤔᤡᤱ ᤁᤥᤛᤡ᤺ ᤂᤧᤖᤥᤳᤋᤡ ᤆᤥᤃᤣᤶᤔᤧ᤹ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱᤔᤠ...

  • प्रदेशमा व्यवसायको प्रवर्धन र उद्यमशीलताको विकासका गर्न ‘उदय’ परियोजना

    विराटनगर: कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । परियोजनाले प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायक मार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइ...

  • सन्दकपुरले बनायो, नेपालकै पहिलो आदिवासी प्रथाजनित संरक्षण मोडेल सम्बन्धि कानुन 

    इलाम: सन्दकपुर गाउँपालिकाले नेपालकै पहिलो आदिवासी जनजातिहरूको प्रथाजनित संरक्षण मोडेल सम्बन्धि स्थानीय कानुन निर्माण गरेको छ । थेबे (लिम्बू ) किपट प्रथाजनित संरक्षित बन, जैबिक विविधता, वन, वातारण, पर्यावरण संरक्षण तथा पर्यापर्यटन ऐन २०८१ निर्माण गरेर स्थानिय राजपत्रमा प्रकाशित गरी पालिकाको वेवसाइटमा राखेको छ । ...

  • ‘प्रदेशको नाम पहिचानको आधारमा पुन नामाकरण गरी शान्ति र समृद्धि तिर अघि बढ्नु’

    इलाम: 'कोशी नाम संशोधन प्रस्तावबाटै च्याप्टर क्लोज'ले द्वन्दलाई थप धकेल्ने काम गरेको प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले प्रतिकृया दिएको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै कथित 'कोशी' नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको जनकारी गराउँदै 'संशोधन प्रस्ताव पास गरेर नामाकरण सम्बन्धी संशोधन प्रस्ताव ...

  • बाह्रमासे बाटोको पर्खाईमा देउमाई जीतपुरको ‘आमलेगाउँ’

    इलाम: अहिले, देउमाई ९ सरदार गाउँको धान फल्ने खेतहरुकै अर्को नाम हो 'आमलेडाँडा' । अधिकांश गाउँलेको मानो रोपेर बर्षभरी श्वास जोड्न, मुरी फलाउँने ठाउँ । डाँडसँगै जोडिएको 'आमलेगाउँ', देउमाई नगरपालिका ९ (साविक जीतपुर ३) सरदार गाउँको बेसीँगाउँको नाम हो । बर्षौदेखि सिजनमा थप अस्थायी गोठहरुले खेतबारीमा जीउने आशा थपिरहन्...

  • लिजामा प्रदेश उत्कृष्ट सूर्योदय नगरपालिका

    इलाम: इलामको सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन (एल,आइ,एस,ए (लिजा)मा प्रदेशकै उत्कृष्ट भएको छ । कोशी प्रदेशको एक सय ३६ पालिलकालाई पछि पार्दै पहिलो भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात निकालेको अन्तित नतिजामा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को...

  • जिप्रकाले गर्यो सरसफाईसँगै बृक्षारोपण कार्यक्रम

    इलाम: जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान इलाम नगरपालिका ९ सिंह बाहिनी मन्दिर परिसरमा सरसफाई गरेको छ । प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको अभियानले जन स्वास्थ्य प्रवर्द्धन, धार्मिक स्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अभिय...

  • ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡᤈᤱᤃᤠ ᤛᤰ ᤗᤠᤶᤒᤠ᤺ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤔᤠᤱᤛᤣᤒᤢᤱᤒᤠ ᤕᤢᤰᤑᤥᤒᤠ ᤕᤠᤶᤒᤰ ᤆᤥᤰᤐᤠ᤺ᤴ ᤐᤥᤱᤒᤠ

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡ᤺ᤈᤱᤃᤠ ᤛᤰ ᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤐᤠᤱᤓᤧᤗᤢᤱᤖᤣᤴ ᤕᤢᤰᤑᤥ ᤐᤠ᤺ᤴ ᤐᤥᤱᤒᤠ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤔᤠᤱᤛᤣᤒᤢᤱᤒᤠ ᤕ᤺ᤰ ᤂᤰᤋᤠᤱᤗᤣ ᤀᤥᤃᤠᤵ ᤔᤣᤈᤥᤃᤢᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡ᤺ᤈᤱᤃᤠ ᤛᤰᤀᤥ ᤁᤣᤛᤠᤵᤛᤡᤱᤒᤠ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴᤏᤡᤴ ᤕᤢᤰᤑᤥᤒᤠ ᤕᤠᤶᤒᤰᤐᤠ᤺ᤴ ᤆᤥᤰᤔᤠ ᤔᤧᤀᤡᤋᤢᤒᤠ᤺ ᤐᤠᤱᤓᤣᤗᤢᤱ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤜᤣᤔᤴᤋ ᤖᤠᤀᤡᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤐᤠᤱᤓᤣᤗᤢᤅᤡᤸᤗᤧ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠ᤺ᤴ ᤀᤥᤃᤠᤵ ᤆᤥᤰᤔᤠ ...