• बालकको आफन्त खोजी दिन, मानव अधिकार मञ्च नेपाल इलामको आग्रह

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले अल्पकालिन आवास गृहमा बस्ने १५ वर्षीया बालकको आफन्त खोजी दिन आग्रह गरेका छन् । मीनकुमार मगर नाम बताउने बालकको ठेगाना पत्ता नलागेपछि उनको परिवार आफन्तको खोजी गरी दिन मञ्चले आग्रह गरेको हो । प्रहरी र अधिकारकर्मीले उनको आफन्त खोजी गरेपनि पत्ता नलागेपछि बालकको आफन्त खोजी गर्न सञ्चार...

  • ३० पालिकामा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन हुँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले ३० स्थानीय तहमा कोभिड–१९ विपद सहयोग परियोजना सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा कोभिड लक्षित सेवालाई बालमैत्री बनाउँन परियोजना सञ्चालन गर्न लागेको आइतबार(आज) पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री बनाउँन सुनिश्चित गर्दै कोभिड–...

  • भदौ १४ गते सोमबार सार्वजनिक विदा

    इलाम: भदौ १४ गते सोमबार सार्वजनिक विदा हुँने भएको छ । सरकारले १४ भदौमा श्रीकृष्ण जन्माष्टीका दिन भएकोले सार्वजनिक बिदा दिने भएको हाे।  श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो । मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा...

  • इलाममा भदौ १५ गतेदेखि कोभिड बिरूद्द खोपको अर्को मात्रा दिइने

    इलाम: भदौ १५ गतेदेखि इलाममा कोभिड बिरूद्व खोपको दोस्रो मात्रा लगाइने छ । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा जिल्लामा आइपुगेकाले खोप लगाइने निश्चित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोपको सुनिश्चि भएपछि गएको फागुनमा कोभिडसिल्ड लगाउने जेष्ठ नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाउने भएका छन् । कोभिसिल्ड लग...

  • इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह

    इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...

  • पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’

    इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् । ‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्य...

  • ‘बालबालिकाको अविभावक स्थानीय सरकार भएकाले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्छ’

    इलामः बालबालिकाको अविभावक स्थानीय सरकार भएकोले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्ने बाल हेल्पलाइन नम्बर १०९८ (दशनौआठ) को एक नम्बर प्रदेश स्तरीय भर्चुअल वार्षिक समिक्षा तथा भावी कार्य दिशा सम्बन्धी समन्वय बैठकका बक्ताहरुले बताए । बैठकमा सहभागी बक्ताले बालबालिको संरक्षण, आपतकालिन उद्वार र राहतको सवालमा बाल हेल्पलाइनलाई...

  • लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्दै इलाम नगरपालिका

    इलाम: इलाम नगरपालिका लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्ने भएको छ । समावेसिकरण मैत्रीले नेतृत्वसमा सबै समुदायको अवसर र पहुँच पुग्नेछ । राज्यको मुलधारमा सहभागी हुँन सहज हुँनेछ । नगरपालिकाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्दै शिक्षा नियमावलीको सातौंै संशोधन गरेर महिला सहभागितासँगै...

  • कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

    काठमाण्डाै: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएक...

  • प्राकृतिक भ्यूटावर सन्दकपुर गाउँपालिकाले कृतिम भ्यूटावर जोड्दै

    इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ । अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रति...