भदौ १४ गते सोमबार सार्वजनिक विदा


सेवारो खबर  124 पटक हेरिएको

इलाम: भदौ १४ गते सोमबार सार्वजनिक विदा हुँने भएको छ । सरकारले १४ भदौमा श्रीकृष्ण जन्माष्टीका दिन भएकोले सार्वजनिक बिदा दिने भएको हाे।  श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा दिइएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार