काठमाडौं : भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’ले यस वर्षको मदन पुरस्कार पाउँने भएको छ । मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले इङ्नामको पुस्तकलाई पुरस्कारका लागि छनौट गरेको हाे । नेपाली इतिहासका प्राथमिक सामग्रीहको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन ...
बालबालिका
-
-
‘अविभावक बिहिन बालबालिकाको सुरक्षित जीवनको दिगो व्यवस्थापन गर्न आवश्यक’
इलाम: अविभावक बिहिन बालबालिकाको दिगो व्यवस्थापन गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिका ९ मा रहेको राहशाल बाल अनाथलयका बालबालिकालाई खाद्यान्य बितरण कार्यक्रममा बोल्दै अविभावक बिहिन बालबालिकाको सुरक्षित जीवनको दिगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ४२ औ सामाजिक सेवा दिवसका...
-
पीडै पीडामा हिंसा पीडित, पीडितको सुरक्षामा बेखबर स्थानीय सरकार
इलाम: संविधानमै गाउँपालिका तथा नगरपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् । घटना १ ४५ वर्षीया इशा (नाम परिवर्तन) को श्रीमान्सँग भेट नभएको ६ वर्ष भयो । १४ वर्षदेखि बेहोस हुने रोगले थला परेकी छन् । बेहोसी अवस्थामा गा...
-
बाल भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम
इलाम: मानव अधिकार मञ्च नेपाल इलामले सातौं संविधान दिवसको अवसरमा प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिता गरेको छ । ‘मेरो पालिकामा बाल अधिकार र मेरो कुरा’ विषयको भिडियो प्रतिस्पर्धामा धनकुटाकी अनिसा रूचाल प्रथम भएकी छिन् । उनले सात हजार नगद पुरस्कार समेत हात परेकी छिन । प्रतियोगितामा इलामका रिया लिम्बू दोस्रो र उदयपुर...
-
अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको विजेता सार्वजनिक
इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्टिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता घोषणा गरेको हो । आयोजक संस्थाले काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला प्रतियोगिताको प्रथम, खोटाङ राजपानीका केशव भण्डारी दोस्रो र देउमाई नगरपालिका इलामकी मनिसा अ...
-
इलाम नगरपालिकामा असोज ४ देखि नीजि विद्यालय खुल्दै
इलाम: आउँदो असोज ४ गतेदेखि इलाम नगरपालिकाका नीजि विद्यालय खुल्ने भएका छन् । काेभिड-१९ कोरोना भाइरसको महामारीले वन्द विद्यालय भौतिक रुपमा सञ्चालनमा आउने प्याब्सन इलामको दोस्रो अधिवेशनको अवसरमा बताइएको हो । नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो अधिवेशनको कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष वि...
-
‘बालबालिकाको स्वाथ्यको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्छ’
इलामः बालबालिकाको सवालमा सरोकारवाला संवेदनशिल हुँनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । इलाम अस्पतालमा, अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालले स्थापना गरेको बाल आइसोलेसन हस्तान्तरण कार्यक्रमका बक्ताले बालबालिकाको सवालमा सरोकारवाला गम्भीर हुँनु पर्नेमा जोड दिए । जोखिममा परेका बालबालिकाक...
-
इलाम अस्पतालमा बालमैत्री आइसोलेन स्थापना
इलामः कोभिड–१९ कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर इलाम अस्पतालमा बाल मैत्री आइसोलेसनको स्थापना गरिएको छ । अस्पताल, इलाम नगरपालिका र मानव अधिकार मञ्चको सहकार्यमा स्थापना गरिएको आइसोलेसन बुधबार एक कार्यक्रम गर्दै अस्पताललाई हस्तारण गरिएको छ । चार बेडको आइसोलेसनमा ८० हजार पाँच सय बराबरको आवश्यक सामग्री मानव अधिका...
-
प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम
इलामः प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदपुरका सुनिल घिमिरे प्रथम भएका छन् । राष्टिय बाल दिवसकाे अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको प्रतियोगितामा प्रथम भएका घिमिरेले पन्ध्र हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात परेका छन् । प्रतियोगितामा मोरङका रोनिस्मा पोख्रेल दोस्रो र भोजपुरका विपिन ...
-
राष्ट्रिय बाल दिवस
निर्दोष आँखा, हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू । तोते बोली, कार्टुनमा रमाउने बानी । बद्माश र शैतानी व्यवहारहरू । अनि तिनीहरूका अवोध गतिविधि, बालबालिकाका जाँधुई आँखाहरू । अनि तीभित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रूपमा रहिरहन बनाएका हुन् कि जस्तो पनि लाग्छ । अर्थात्, भद...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 61
- Next Page »
















