एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ कसैकसैले २ देखी तीस सम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? आवस्य सक्दैन मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथगर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुर...
बालबालिका
-
-
पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत
पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो । पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । ...
-
‘कल्चरल’ गायक जेपी नेम्बाङ
‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए । स्वर्गीय खेलमान नेम्बाङ र मनमाया लावतीको कोखबाट । उनले १६ वर्षको हुँदा पितृवियोग सहनु पर्यो । बुवा गुमाउँको ...
-
मेरी आमा
म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो । अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुव...
-
अदालत परिसरमै मृत भेटिएकी बिमलादेवीकाे अनुसन्धानको विषय मंगलबार सार्वजनिक हुँने
इलाम: कार्यालय परिसरमै मृत भेटिएकी ४८ वर्षकी विमलादेवि पराजुलीको अनुसन्धानको जानकारी भोली मंगलबार सार्वजनिक हुने भएको छ । उच्च अदालतको कार्यालय सहयोगी पराजुलीको अदालत परिसरमै भेटिएको शंकास्पद सबको अनुसन्धान भइररहेकाे र थप प्रमाण जुटाउँनकाे काम भइरहेकाेले घटनाकाे विषयमा मंगलबार मात्र सार्वजिक हुने जिल्ला प्रहरी कार्...
-
सपनाको त्यो स्कूल
अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने बालबालिकाले आफ्नो बाटो आफैं तय गर्नसक्छन्। पानी परिरहेको असारको एक साँझ अन्य काम पन्छाएर समाचार लेख्दै थिएँ, एउटा मेसेज आयो। मेसेज थियो, हेटौंडा उपमहानग...
-
रङ्गकर्मीको जीवन नाटकमा मन, जीवन चलाउन जागिरमा-“शुरेस”
सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना भएको कर्म पनि गर्नुपर्छ । इलाम नगरपालिका–७ का सुरेश पोर्तेललाई अचेल यस्तै लाग्छ । सानै उमेरमा नाटकमा भिजेका सुरेशको मन अझै पनि...
-
माईका ४० स्वयंसेविकालाई मोबाइल प्रदान
इलाम: माई नगरपालिकाका महिला स्वाथ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । हेरचाहका लगि उत्पेरणा कार्यक्रम अन्तर्गत नगरपालिका ४० स्वयंसेविकालाई निशुल्क मोवाइल वितरण गरिएको हो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था जानकारी आदन प्रदान गर्दै शुभकामना कार्यक्रम मार्फत हेरचाह गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउँन ...
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
-
कोेभिडको दुवै डोज खोप लगाउँने व्यक्ति कति सुरक्षित ?
कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको ...
















