एक पुरुषले १३ जना श्रीमती एकै साथ गर्भवती बनाए


सेवारो खबर  178 पटक हेरिएको

एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ कसैकसैले २ देखी तीस सम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? आवस्य सक्दैन मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथगर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुरा साँचो हो ।

प’त्याउनै गाह्रो हुने यो घ’टना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् १३ वटीश्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घ’टनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी१३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन् रमा छ ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् र उनीहरुबीचमा निकै आत्मियता छ १३ श्रीमतीका श्रीमान्लेआफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।

यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झ’गडा भएको छैन बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेममिलाउन मानिसलाई ग्राहो हुन्छ यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् ।@ समाचार एजेन्सी बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार