• जेन्जी आन्दोलनका क्रममा इलामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक  

    इलाम: जिल्ला प्रशासन कार्यालय इलामले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहले भदौ २४ मा गरेको आन्दोलनका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको विवरणमा उल्लेख छ । आन्दोलनका क्रममा प्रशासन कार्यालयमा तोडफो...

  • याक्थुङ सयङ प्रथम इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने

    इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । 'हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं' भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पुरख्य...

  • सन्दकपुरले बनायो, नेपालकै पहिलो आदिवासी प्रथाजनित संरक्षण मोडेल सम्बन्धि कानुन 

    इलाम: सन्दकपुर गाउँपालिकाले नेपालकै पहिलो आदिवासी जनजातिहरूको प्रथाजनित संरक्षण मोडेल सम्बन्धि स्थानीय कानुन निर्माण गरेको छ । थेबे (लिम्बू ) किपट प्रथाजनित संरक्षित बन, जैबिक विविधता, वन, वातारण, पर्यावरण संरक्षण तथा पर्यापर्यटन ऐन २०८१ निर्माण गरेर स्थानिय राजपत्रमा प्रकाशित गरी पालिकाको वेवसाइटमा राखेको छ । ...

  • बाह्रमासे बाटोको पर्खाईमा देउमाई जीतपुरको ‘आमलेगाउँ’

    इलाम: अहिले, देउमाई ९ सरदार गाउँको धान फल्ने खेतहरुकै अर्को नाम हो 'आमलेडाँडा' । अधिकांश गाउँलेको मानो रोपेर बर्षभरी श्वास जोड्न, मुरी फलाउँने ठाउँ । डाँडसँगै जोडिएको 'आमलेगाउँ', देउमाई नगरपालिका ९ (साविक जीतपुर ३) सरदार गाउँको बेसीँगाउँको नाम हो । बर्षौदेखि सिजनमा थप अस्थायी गोठहरुले खेतबारीमा जीउने आशा थपिरहन्...

  • ‘जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्नुपर्छ’

    काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघसहित ३९ विभिन्न संघसंस्थाले जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्न माग गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई विहीबार ज्ञापनपत्र बुझाउँदै जैविक विविधता रणनीतिक कार्य योजनामा संविधान र आदिवासीसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्...

  • पुवा र हेवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन

    इलाम:   फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले  बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन । ४८.८ मिटरको बेलिब्रिजले इलाम ...

  • अविरल वर्षाले इलाममा एकको मृत्यू, सडक अबरुद्ध

    इलाम: अविरल वर्षाले इलाममा एकको मृत्यू हुनका साथै सडक सञ्चालनमा समस्या भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने)को मृत्यु भएको छ । घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरोले पुरिएर...

  • २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा

    काठमाडौ: मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, ...

  • सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गराउँन महासंघले बुझायो ध्यानाकर्षण पत्र

    इलाम :आदिवासी जनजाति अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले ध्यानाकर्षण पत्र बुझाएको हो । ३१औं विश्व आदिवासी दिवसको अवसरमा शुक्...

  • भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत

    विराटनगर : कोशी प्रदेशसभाबाट भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत भएको छ । मैथिली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै प्रतिपक्षी दलका सांसदले पेस गरेको विधेयक अस्वीकृत भएको हो। प्रतिपक्षी दलले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेस गरेका थिए। बिहीबारको प्र...