जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीकलहरुमा...
खेलकुद
-
-
बिहेको गिफ्टमा भेटियो बम ! बेहुलाको मृत्यु, बेहुली गम्भीर
भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् । बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा...
-
पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता
पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...
-
वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्यो
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल ...
-
टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि
हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रे...









