इलामः प्रतिस्पर्धा गर्ने ठाउँमा दलितलाई उभ्याउने कुरामा दलहरुले नै विश्वास नगर्ने इलाम बजारमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । ५८ औँ अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित ‘इलाम जिल्लामा जातीय विभेद र छुवाछुतको अवस्था र यसको अन्त्यको लागि सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रम...





