• आज पुस ६ गते अर्थात विश्व ध्यान दिवस

    काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीका...

  • आउँदो माघ ८ गते, किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन हुने

    इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन आउँदो माघ ८ गते इलाम बजारमा हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इलामको बुधबार बसेको पूर्ण बैठकले अधिवेसन गर्ने निर्णय गरेको हो ।  बैठकमा  गाउँ/नगर शाखाको समेत सहभागितामा अधिवेसनको मिति तय गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । बैठककले ...

  • ‘एक अर्कालाई गाली गरेर देश बन्दैन, ‘हामी सबै मिलेर यो देशलाई बनाउँनु पर्छ’

    इलाम: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले एक अर्कालाई गाली गरेर देश नबन्ने बताए ।  इलाम बजारमा जिल्ला बिस्तार तथा महाअभियान सभामा बोल्दै बिहिबार श्रमले मात्रै देश बन्ने दाबी गरे । 'हामी सबै मिलेर यो देश बनाउँनु पर्छ, अध्यक्ष साम्पाङले भने- एक अर्का प्रतिको ...

  • जिल्ला प्रहरी कार्यालय इलामको मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक, ३४ घटना दर्ता

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मंसिर महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक गरेको हो । प्रगती बिवरणमा ३४ घटना कार्यालयमा दर्ता भएको छ । १२ वटा कसुरको फर्स्यौट भएको छ । मंसिर महिनामा चालु मुद्दाका २८ आरोपी पक्राउ प...

  • इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन सिलन्यास

    इलाम: इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन बुधबार सिलन्यास भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ जनक चौकको परिसरमा गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो । भवनको सिलन्यास इलाम नगरपालिका उप-प्रमुख विष्णु कुमारी लिम्बू दाहाल र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले गर्नु भएको जनाइएको छ । आर्ट अफ लि...

  • दिगो सडक सञ्चानलका लागि ३ दिन भित्र ठोस कदम चाल्न सरकारसँग सचेत इलामेली नागरिकको माग

     इलाम : सचेत इलामेली नगारिकले जिल्लामा दिगो सडक सञ्चालनका लागि यथासिघ्र पुन निर्माण थाल्नु पर्ने माग गरेका छन् । तीन महिनालाई संकटग्रस्त घोषणा भएको जिल्लामा अहिलेसम्ममा कुनै पनि प्रकारको पुन निर्माण शुरु नभएकोले आन्दोलन गर्नुपर्ने दबाव समुहका संयोजक इश्वर चिपालुले बताए  । सचेत इलामेली नगरिक नागरिकका तर्फबाट बुधबा...

  • चुनाव प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

    काठमाडौँ: निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै...

  • इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल

    सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...

  • प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न, औचित्य पुष्टि हुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

      काठमाडौं:आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सोमबार नीति, कार्यक्रम र संरचनात्मक विषयमा विभिन्न निर्णय गरेको छ । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठले  निर्णय गरेको हो । बैठकले प्रतिष्ठानका आर्थिक वर्ष २०८१/८२ र ...

  • संकटग्रस्त इलाम जिल्लामा यथा शिघ्र पुन निर्माण थाल्न व्यवसायीहरुको माग

    इलाम : संकटग्रस्त इलाममा यथा शिघ्र पुन निर्माण थाल्न जिल्लाका व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले सोमबार एक विज्ञप्ती मार्फत कागजमा मात्र नभई भौतिक रुपमा पुन निर्माण प्रकृया शुरु गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएका छन् । गैर सरकारी संस्था महासंघ, ईलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ इला...