इलाम: गैर सरकारी संस्था महासंघ इलामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएको छ । महासंघले आइतबार तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्ने माग सहित अनुरोध पत्र जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो । महासंघले अनुरोध पत्रमा तोकिएकै समयमा निर्वाचन गराउँन नागरिक समाज...
सन्दकपुर गाउँपालिका
-
-
सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो
फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ । घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एल...
-
आज मङ्सिर २८ गते अर्थात ससद् सेवा दिवस
काठमाण्डौ: निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको...
-
आजदेखि नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन
काठमाडौँ:नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी द...
-
‘जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ’
इलाम: जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । ७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानव मधिकार मञ्च नेपाल इलामले जिल्लाको मानव अधिकारको स्थीतिको विषयको संवाद कार्यक्रममा नागरिकका आवाज सुन्ने जनप्रतिनीधि उपस्थीत नभएपछि जनप्रतिनीधि नागरिक प्रति गै...
-
मञ्चले प्रस्तुत गरेको इलामको मानव अधिकारको स्थिति विषयक छलफल पत्रमा के छ ?
मानव अधिकार मञ्च नेपाल इलाम मानव अधिकारको अनुगमन र अभिलेखिकरणको स्थिति (पौष २०८१ देखि मंसीर २०८२ सम्म÷१ जनवरी देखि ३१ नोभेम्बर २०२५ सम्म) छलफल पत्र प्रस्तुतकर्ताः योगराज सापकोटा २४ मंसिर, २०८२ १ पृष्ठभूमी मानव अधिकार मञ्च नेपाल इलाम स्थापना कालदेखि नै मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था हो । संस्थाले जिल...
-
स्थगित रेड पाण्डा म्याराथन पुस १ गते हुने
इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो पुस १ गते रेड पाण्डा म्याराथन हुने भएको छ । यस अघि आउँदो असोज ४ गते शनिबार हुने भनिएको म्याराथन देशको बदलिदो राजनीतिक परिस्थीति कारण स्थगित भएको थियो । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्यार...
-
सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ
सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ *प्रस्तावना* देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा २०८२ साल भदौ २३ ...
-
मानव अधिकार मञ्च नेपालको १२ औं मानव अधिकार तथा शान्ति पुरस्कार श्रेष्ठलाई प्रदान
इलाम: मानव अधिकार मञ्च नेपाल इलामको १२ औं मानव अधिकार तथा शान्ति पुरस्कार सूर्योदय नगरपालिका ११ की अनिता श्रेष्ठलाई दिएको छ । ७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा बुधबार मञ्चले नगद १० हजार प्रमाण पत्र सहित हस्तान्तरण गरेको जनाइएको छ । यस अघिको मानव अधिकार पत्रकारिता पुरस्कार सञ्चारकर्मीलाई बितरण गर्दै अएकोमा...
-
सरकार र जेन जी समूहबीच औपचारिक सम्झौता
काठमाण्डौ: सरकार र जेन जी आन्दोलनमा संलग्न विभिन्न समूहबीच भदौ २३ र २४ का आन्दोलनलगायतका विषयहरू सम्बोधन गर्न विस्तृत र औपचारिक सम्झौता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार एक समारोहबीच प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनकारीका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका प...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 83
- Next Page »















