• इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुँदै

    इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुने भएको छ । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्याराथन हुने बिहिबार पत्रकार सम्मेलन गरेर रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए...

  • ‘गैरसरकारी संस्था महासंघ नेपाललाई दोस्रो चरणको आन्दोलन गर्न बाध्य नबनाउँन आग्रह’

    इलाम: गैरसरकारी संस्था महासंघ नेपालको संघ संस्था ऐन २०८२ को मस्यौदा विरुद्ध पहिलो चरणको कार्यक्रम देशैभरका सकिएको जनाएका छन् । उनिहरुले दोस्रो चरणको आन्दोलन गर्न बाध्य नपार्न सरकारसँग आग्रह गरेका छन् । महासंघको मागलाई राज्यले उपेक्षा गरे, सरोकारसँग वार्ता नगरे दोश्रो चरणको आन्लोलन गर्ने चेतावनी दिएका छन् । गैसस ...

  • ‘संस्था ऐन २०८२ को विधेयक मस्यौदा सच्याउनु पर्छ’

    इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था सम्बन्धि विधेयको मस्यौदाका विषयमा बुधबार सञ्चारकर्मीसँग छलफल गरेको छ । छलफलमा संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न माग गरेका छन् । “विधेयकको मस्यौदा तर्जुमा गर्ने क्रममा सम्बन्धित मन्त्रालयले विषय विज्ञ तथा त्यस्तो विधेयकबाट प्रत्यक्ष प्रभावित हुने सर...

  • आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’इलामबाट सम्पादक योङहाङ पुरस्कृत

    इलाम : सञ्चारकर्मी राम योङहाङ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’बाट पुरस्कृत भएका छन् । योङहाङ नगद १० हजार दोसल्ला र सम्मान पत्र सहित पुरस्कृत भएका हुन । फोनिजका संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, फोजिज कोशी प्रदेश अध्यक्ष विजयबोध लावती लगायतले दोसल्ला ओढाई ...

  • ८ बुँदे निर्णय सार्वजनिक गर्दै इलामको नवौँ जिल्ला सभा सकियो

    इलाम: इलामको नवौं जिल्लासभा ८ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । प्रस्तावहरु के के पारित गर्यो जस्ताको जस्तै । १     नेपाल राष्ट्र निर्माण, राष्ट्रिय स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता समावेशी राज्य व्यवस्थाको प्राप्ति र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएक...

  • किरात याक्थुङ चुम्लुङको ३७ वर्ष, कहिले पुरा होला ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’

    इलाम: किरात याक्थुङ चुम्लुङ स्थापना भएको ३७ वर्ष भयो । यसलाई सम्पूर्ण लिम्बुहरुको साझा प्रतिनीधिमुलक सामुदायिक संस्था हो  । 'लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता' भन्ने नारा सहित ३७ औ स्थापना दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम भए । २ प्रदेश १५ जिल्ला र २० विदेश शाखाले विश्वभरी स्थापना दिवस मनाएको समाचा...

  • मोरोहाङलाई अध्यक्ष बनाउँदै लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेसन सम्पन्न

    इलाम: सुशिल मोरोहाङलाई अध्यक्ष बनाउँदै लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेसन सम्पन्न भएको छ । संघको उपाध्यक्षमा सृष्टि कुरुम्बाङ सचिव सरोज जबेगु लिम्बू सहसचिव नविन फागो र कोषाध्यक्षमा ऐनकला नेम्बाङ लिम्बू सर्वसम्मत छनौट भएका छन् । अधवेसनले अनिता लिम्बू (जवेगू) संगीता लिम्बू (सम्बाहाम्फे)पूजा राई (लिम्बू) र अ...

  • संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न गैर सरकारी संस्था महासंघको माग

    इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन २०८२ को मस्यौदामा गम्भिर ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण सोमबार पत्र बुझाएको हो । “संघ संस्था सम्बन्धि विधेयक, २०८२” मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाको सहभागितमा तत्काल सच्याई पूर्नलेखन गर्न हामी ...

  • इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न

    इलाम : लिम्बू पत्रकार संघ इलामको आयोजनामा दुई दिवसीय आधारभूत पत्रकारिता लालिम सम्पन्न भएको छ । लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा भएको तालिममा २३ जना युवाहरु सहभागी भएका थिए । तालिमका सहभागीहरुलाई पत्रकार राम योङहा...

  • ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᤕᤢᤰᤛᤡᤱ ᤛᤢᤕᤧᤴᤒᤠ᤺ ᤛᤠᤶᤓᤥᤔᤠ᤺ ᤜᤣᤰᤛᤡᤱ

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᥉᥍ ᤛᤡᤃ᤺ᤣᤰᤐᤠ ᤕᤢᤰᤛᤡᤱ ᤕᤧᤴᤖᤣ ᤛᤢᤕᤧᤶᤀᤥ ᤛᤢᤶᤕᤧᤴ ᤜᤠᤶᤒᤪᤡᤰᤐᤠ᤺ ᤛᤠᤶᤓᤥᤔᤠ ᤌᤡᤶᤒᤣ ᤋᤧᤏᤧᤒᤠ ᤕᤧᤴ ᤜᤣᤰᤛᤡᤱ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤗᤡᤶᤒᤢᤘᤠᤴ ᤀᤡ᤺ᤳᤕᤱ ᤗᤠᤈᤣ᤹ ᤀᤠᤏᤡᤃᤧ ᤆᤥ᤺ᤰᤏᤡᤜᤢᤵ ᤁᤧᤖᤒᤠ ᤀᤡᤰᤆᤢᤶ ᤔᤢᤰᤐᤠ᤺ᤴ ᤏᤢᤛᤥᤖᤡᤰ ᤛᤠᤶᤓᤥᤔᤠ ᤌᤡᤶᤒᤣ ᤔᤧᤈᤥᤃᤢᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤰᤗᤢᤱᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤁᤵᤑᤢᤖᤧ ᤁᤢᤔᤡᤱ ᤁᤥᤛᤡ᤺ ᤂᤧᤖᤥᤳᤋᤡ ᤆᤥᤃᤣᤶᤔᤧ᤹ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱᤔᤠ...