इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...
चुलाचुली गाउँपालिका
-
-
प्रमुख राजनीतिक दल निर्वाचनमा सहभागी हुन सहमत
काठमाण्डौ:आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दल सहमती जुटेको छ । शनिरबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानका...
-
आउँदो पुस २० गते नेपाली कम्युनिष्ट पार्टीको इलाममा एकता सन्देश सभा
इलाम: आउँदो पुस २० गते नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सन्देश सभा हुने भएको छ । एकता सन्देश सभा इलाम बजारमा हुने बताइएको छ । आइतबार इलाममा भएको नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र र साविक एकीकृत समाजवादी) इलामको पहिलो बैठकले एकता सन्देश सभा गर्ने निर्णय गरेको हो । साविक एक...
-
आङदेम्बेको अध्ययन तथा सम्पादन ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ कृति सार्वजनिक
काठमाडौं : याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) कृति सार्वजनिक भएको छ । मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसले प्रकाशन गरेको उक्त कृति हिजो काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । किरा...
-
११ बुँदे घोषणापत्र जारी गर्दै फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न
कास्की: ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउने गरी अध्ययन समिति गठनको पुनः माग गरेको छ । महासंघले त्यसमा बेवास्ता गरे आन्दोलनमा जाने ...
-
नेपाल उत्पिडित जातिय मुक्ति समाज इलाम नगर कमिटीमा गहतराज
इलाम: सुभाष गहतराजलाई अध्यक्ष बनाउँदै नेपाल उत्पिडित जातिय मुक्ति समाज इलाम नगर कमिटी अधिवसेन शनिबार सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा राजेन्द्र शंकर र रिता दियालीलाई छनौट गरेको छ । कमिटीको सचिव आकाश बिक, उपसिचवमा बलिमाया घतानी र लक्ष्मि बिक निर्वाचित भएका छन् । कोषाध्यक्ष सुमित्रा बागदास, सदस्यहरमा ...
-
आज पुस ६ गते अर्थात विश्व ध्यान दिवस
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीका...
-
आउँदो माघ ८ गते, किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन हुने
इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन आउँदो माघ ८ गते इलाम बजारमा हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इलामको बुधबार बसेको पूर्ण बैठकले अधिवेसन गर्ने निर्णय गरेको हो । बैठकमा गाउँ/नगर शाखाको समेत सहभागितामा अधिवेसनको मिति तय गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । बैठककले ...
-
‘एक अर्कालाई गाली गरेर देश बन्दैन, ‘हामी सबै मिलेर यो देशलाई बनाउँनु पर्छ’
इलाम: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले एक अर्कालाई गाली गरेर देश नबन्ने बताए । इलाम बजारमा जिल्ला बिस्तार तथा महाअभियान सभामा बोल्दै बिहिबार श्रमले मात्रै देश बन्ने दाबी गरे । 'हामी सबै मिलेर यो देश बनाउँनु पर्छ, अध्यक्ष साम्पाङले भने- एक अर्का प्रतिको ...
-
जिल्ला प्रहरी कार्यालय इलामको मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक, ३४ घटना दर्ता
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मंसिर महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक गरेको हो । प्रगती बिवरणमा ३४ घटना कार्यालयमा दर्ता भएको छ । १२ वटा कसुरको फर्स्यौट भएको छ । मंसिर महिनामा चालु मुद्दाका २८ आरोपी पक्राउ प...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 77
- Next Page »














