नयाँबजार: तुलबहादुर चेम्जोङ(रबिन)लाई अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ माइजोगमाई गाउँपालिका इलामको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शाखाको उपाध्यक्ष ठालुमान कुरुम्बाङ सचिव धनाहाङ ताम्लिङ सह सचिव रबिन सोङ्मी र कोषाध्यक्ष मनिषा लिम्बू छनौट भएका छन् । अधिवेसनले सदस्यहरुमा बिमल थेबे, अमृत कुमार नेम्बाङ, सीता ...
फाकफाेकथुम गाउँपालिका
-
-
मोटरसाइकल चोरीको गरेको आरोपमा देउमाईबाट दुई जना पक्राउ
इलाम: मोटर साइकल चोरी गरेको आरोपमा देउमाई नगरपालिका मंगलबारेबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला, झापा गाउँपालिका–२ कुमरखोत निवासी वर्ष २० का संजित मण्डल र भारत, बिहार राज्यको अररिया निवासी वर्ष २० का मोहमद समिर शेख रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनिहरुलाई देउमाई नगरपालिका...
-
आउँदो फागुन २१ को निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ: सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्...
-
नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सन्देशको सन्देश
इलाम: राष्ट्रीय स्वाधिनता र समाजवादका पक्षमा लामबद्ध हुन नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभाको आयोजना गरेको बताए । उनीहरुले इलामको एकता सभामा बोल्दै देशको आवश्यकतालाई सम्बोधन गर्न बाम गठबन्धन भएको जानकारी गराए । सन्देश सभामा बोल्दै पूर्व उपप्रधान तगा गृहमन्त्री डाक्टर भीम रावलले भगौडा प्रधानमन्त्रीले क...
-
‘खरानी बनाएर देश बन्दैन’- डा. रावल
इलाम: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डाक्टर भीम रावलले देशलाई खरानी बनाएर मुलुक नबन्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सभामा बोल्दै देश जलिरहेको बेला हेलिकप्टर चढेर भाग्नेले देशको नतृत्व गर्न नसक्ने दाबी गरे । देशलाई खरानी बनाउँने फेरि प्रधानमन्त्री हुन्छु भन्दैछ ।...
-
मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि गर्यो आन्दोलनको घोषणा
इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि आन्दोलनको घोषणा गरेको छ । मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा आन्दोलनको घोषणा गरेको हो । समितिले शुक्रबार काठमाण्डौंको ललितपुर र ताप्लेजुङको फुङलिङमा ए...
-
फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय बढी मतदाता
इलाम: फागुन २१ गते हुन लागेको प्रतिनीधि सभा निर्वाचनमा इलाम जिल्लाका २ लाख ३१ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँनेछन् । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १९ हजार ६ सय ४८ जना पुरुष र एक लाख १२ हजार एक सय ५८ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । लिङ्ग नखुलेको अन्य ३ जना रहेका छन् । दुई व...
-
अनाथालयले दिएको अविभावकत्व र दिलाएको नागरिकताले देखिएको उज्यालो मुहार !
इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय । यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पट...
-
आज गुरुङ्ग समूदायको नयाँ वर्ष अर्थात तमु ल्होसार
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभर...
-
अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता
इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 77
- Next Page »














