• मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि गर्यो आन्दोलनको घोषणा

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि आन्दोलनको घोषणा गरेको छ । मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा आन्दोलनको घोषणा गरेको हो । समितिले शुक्रबार काठमाण्डौंको ललितपुर र ताप्लेजुङको फुङलिङमा ए...

  • फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय बढी मतदाता

    इलाम: फागुन २१ गते हुन लागेको प्रतिनीधि सभा निर्वाचनमा इलाम जिल्लाका २ लाख ३१ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँनेछन् । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १९ हजार ६ सय ४८ जना पुरुष र एक लाख १२ हजार एक सय ५८ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । लिङ्ग नखुलेको अन्य ३ जना रहेका छन् । दुई व...

  • अनाथालयले दिएको अविभावकत्व र दिलाएको नागरिकताले देखिएको उज्यालो मुहार !

     इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय । यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पट...

  • आज गुरुङ्ग समूदायको नयाँ वर्ष अर्थात तमु ल्होसार

    तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभर...

  • अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता

    इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...

  • प्रमुख राजनीतिक दल निर्वाचनमा सहभागी हुन सहमत

    काठमाण्डौ:आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दल सहमती जुटेको छ । शनिरबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानका...

  • आउँदो पुस २० गते नेपाली कम्युनिष्ट पार्टीको इलाममा एकता सन्देश सभा 

    इलाम: आउँदो पुस २० गते नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सन्देश सभा हुने भएको छ । एकता सन्देश सभा इलाम बजारमा हुने बताइएको छ । आइतबार इलाममा भएको नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र र साविक एकीकृत समाजवादी) इलामको पहिलो बैठकले एकता सन्देश सभा गर्ने निर्णय गरेको हो । साविक एक...

  • आङदेम्बेको अध्ययन तथा सम्पादन ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ कृति सार्वजनिक

    काठमाडौं : याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) कृति सार्वजनिक भएको छ । मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसले प्रकाशन गरेको उक्त कृति हिजो काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । किरा...

  • ११ बुँदे घोषणापत्र जारी गर्दै फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

    कास्की: ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय तेस्रो पूर्ण बैठक  सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउने गरी अध्ययन समिति गठनको पुनः माग गरेको छ । महासंघले त्यसमा बेवास्ता गरे आन्दोलनमा जाने ...

  • नेपाल उत्पिडित जातिय मुक्ति समाज इलाम नगर कमिटीमा गहतराज

    इलाम: सुभाष गहतराजलाई अध्यक्ष बनाउँदै नेपाल उत्पिडित जातिय मुक्ति समाज इलाम नगर कमिटी अधिवसेन शनिबार सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा राजेन्द्र शंकर र रिता दियालीलाई छनौट गरेको छ । कमिटीको सचिव आकाश बिक, उपसिचवमा बलिमाया घतानी र लक्ष्मि बिक निर्वाचित भएका छन् । कोषाध्यक्ष सुमित्रा बागदास, सदस्यहरमा  ...