• वार्ताको वातावरण बनाउँन ‘नो केबलकार समूह’को चार बुँदे शर्त सार्वजनिक

    इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ । मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । समूहले वार्ताको वातावरण बनाउँन मन्त्रीस्तरीय वार्...

  • मुक्कुमलुङमा नो केबुलकार आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनको निशेधाज्ञा

    काठमाण्डौ: सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले ताप्लेजुङको पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलनरत पक्षसँग सरकारले 'छिट्टै वार्ता गर्ने' बताएका छन् । केबलकारको विरोध र समर्थनमा भइरहेका प्रदर्शनका कारण उक्त पूर्वी पहाडी जिल्लाको सदरमुकाममा पछिल्ला साताहरूमा तनाव बढेको छ । केबलका...

  • ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग

    इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबुलकार समूहले ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग गरेका छन् । २३ विभिन्न संघ संगठनले घटनाको उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ । १२ संघसंस्था र ९ वटा अन्तरदलीय पार्टी सम्मिलित समूहले आइतबार विज्ञप्ती जारी गर्दै ६ बुँदे माग...

  • प्रतिनिधि सभा बैठकमा ‘मुक्कुमलुङ (पाथीभरामा) केबलकार निर्माण तत्काल रोक्न माग’

    काठमाडाैं: प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण तत्काल रोक्न माग गरेका छन् । सांसदहरुले ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर भइरहेको घटनाको ध्यानाकर्षण गराउँदै केबुलकार निर्माण तत्काल रोक्न माग गरे । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्रमा ...

  • डम्बरदेवी माविको ६८ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न

    चमैता: देउमाई नगरपालिका १ चमैताको श्री डम्बरदेवी माध्यमिक विद्यालयले विहिबार विभिन्न कार्यक्रम गर्दै ६८ औं वार्षिक उत्सव मनाएको छ । बिद्यालयले अन्तर बिद्यालय खेलकुद, हाजिरी जवाफ,  नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले प्राथमिक तह अन्तर्गत तातो आलु खेलमा डम्बरदेबि बिशिका मगर पहिलो, गृष्मा मगर दोस्...

  • पवित्रहाङमा गोल्ड कप: दिपेन्द्र शिखर फुटबल क्लब इलाम फाइनलमा प्रवेश

    माङ्सेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ मा रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गर्यो । इलाम माङसेबुङको आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रो सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा...

  • इलामका २४ जना मेलमिलाकर्तालाई सम्मानित

    माई: न्यायिक समिति सञ्जालले इलामका २४ जना मेलमिलाकर्तालाई बुधबार सम्मान गरेको छ । सञ्जालले माई नगरपालिकामा गरेको मेलमिलापकर्ताको भूमिका सम्बन्धि अन्तरक्रियासँगै मेलमिलापकर्तालाई सम्मान गरेको हो । सम्मानित हुनेमा इलाम नगरपालिकाका मनराज जबेगु र श्रीबहादुर शिवा, देउमाई नगरपालिकाका टिका श्रेष्ठ र पुर्ण चन्द्र श्र...

  • हत्या आरोपमा इलामको सूर्योदयबाट ६ जना पक्राउ

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले हत्या आरोपमा मंगलबार ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्योदय नगरपालिका ११ सुन्तले संयुक्त टोलका वर्ष २९ का मंगेश भन्ने एडवर्ड राई, २६ वर्षकी मालती तामाङ (राई), २४ बर्षका सुमन भन्ने नबिन कुमार राई, २६ वर्षका निशान राई, २० वर्षका राजिव राई र २३ वर्षका दिवस राई रहेका...

  • ‘पवित्रहाङमा गोल्ड कप २०८१’ को सोमबारको खेलमा दमक सेमिफाइनलमा

    माङसेबुङ: रोयल स्पोर्टिङ क्लब दमक झापा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ को सोमबारको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङको आत्मानन्द रंगशालामा भइरहेको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल ...

  • सरकार निर्णायक वार्ताका लागि इमान्दार नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा

    इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकार निर्णायक वार्ताका लागि इमान्दार नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उनिहरुले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको आधारभूत आधारसम्म नबनाई सरकारमा केबलकार बनाई छाड्ने मनसाय देखिएकोले थप आन्दोलनको घोषणा गर्नु परेको जनाएका छन् । 'उच्च स...