इलाम: पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ अगाडि देखिएका छन् । इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । इलाम १ मा श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ र इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ अघि देखिएका छन् । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखक...
सन्दकपुर गाउँपालिका
-
-
‘प्रहरी कर्मचारीले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी छ’
काठमाण्डौं: प्रहरी कर्मचारीले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी रहेको प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बताए । कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीलाई निर्देशन दिदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्र...
-
निश्कल र सुदिपको अग्रता: मत परिणाम इलाम
इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ८४३ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ५६९ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा ४३५ मतका साथ राष्ट्रिय स्व...
-
इलाम १ मा निश्कल र २ मा सुदिपको अग्रता कायमै
इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ३१८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका...
-
इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २को प्रारम्भिक मत परिणाम सार्वजनिक
इलाम: जारी इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को चुलाचुली वडा नम्बर ६ को मत परिणाम सकिएको छ । वडा नम्बर ५ र ४ को मत गणना जारी रहेको छ । मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ अग्र स्थानमा छन् । यस्तै दोस्रोमा श्रम संस्कृति पार्टी सुदिप राई र तेस्रोमा नेपाली कांग्रेसका भेषराज आचार्य रहेका छन् । मत गण...
-
गैसस महासंघको नमुना मतदानमा करीब ३ सय बढी सहभागी
इलाम: गैर सरकारी संस्था महासंघ इलामले गरेको नमुना मतदानमा ३ सय १५ जना सहभागी भएका छन् । उनिहरु समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रमको नमुना मतदानमा सहभागी हुँदै मतदाता शिक्षा लिएको बताइएको छ । महिला कानून विकास मञ्चको आर्थिक सहयोगमा जिल्लाको इलाम, सुर्योदय, देउमाई नगरपालिकासँगै सन्दकपुर र माईजोगमाई गाउँपालिका...
-
‘युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिनु’- आयोग
इलाम: मानव अधिकार आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । युद्ध प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । विज्ञप्तीमा भनिनएको छ 'इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण...
-
फागुन २१ मतदानको दिन पास आवश्यक नपर्ने सवारीसाधन
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट नेपाल सरकारलाई देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात...
-
‘आदिवासी सवाल र पहिचानको प्रतिबद्धतामा भोट’
इलाम: आदिवासी जनजातिको सवाल र पहिचानको मुद्दा फेरि ओझेलमा परेको छ । फागुन २१ को निर्वाचनका लागि दलहरुले जारी गरेको घोषणा पत्रमा जनजातिको सवाल र पहिचानको मुद्दाले ठाउँ नपाउँदा ओझेलमा परेको हो । आदिवासीको सवाल र पहिचानको मुद्दालाई घोषणा पत्रमा नसमेट्दा अझै पनि दलहरु व्यवहारिक रुपमा विभेदको राजनीतिक मानसिकता भन्दा...
-
नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा
इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मार...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 83
- Next Page »















