• पुवा र हेवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन

    इलाम:   फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले  बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन । ४८.८ मिटरको बेलिब्रिजले इलाम ...

  • ‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो’

    काठमाण्डौ: नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीच सीमा व्यापार गर्न भएको सहमति प्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्‍याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिम...

  • किरात सिरिजंगा लिपी लिम्बू भाषा माङ्सेबुङ गाउँपालकाले सरकारी भाषा बनाउँदै

     इलाम: किरात सिरिजंगा लिपी लिम्बू भाषालाई माङसेबुङ गाउँपालिकाले सरकारी कामकाजको भाषा बनाउँने तयारी गरेको छ । माङसेबुङमा बहुसङ्ख्यक जनसंख्याले बोल्ने किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका गर्न एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्तको तयारी थालिएको गाउँपालिका अध्य...

  • ᤀᤡᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤘᤠ᤺ᤍᤱᤒᤠ ᤋᤣᤴ ᤀᤥ ᤖᤥᤐᤠᤀᤡ ᤈᤠᤋᤪᤠ ᤀᤥᤴᤎᤰ ᤐᤥᤂᤣ

    ᤀᤡᤗᤠᤶ: ᤕᤢᤰᤛᤡᤱ ᤁᤣᤒᤥᤱᤒᤠ᤺ ᤋᤣᤴᤇᤠᤒᤠ ᤋᤱᤏᤠᤶ ᤖᤥᤐᤠᤀ᤺ᤡ ᤈᤠᤋᤪᤠ ᤀᤡᤗᤠᤶᤒᤠ ᤕᤠᤰᤘᤠ᤹ᤍᤱᤒᤠ ᤋᤣᤴ ᤀᤥ ᤀᤥᤴᤎᤠᤰ ᤐᤥᤂᤣᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤋᤱᤒᤣᤎᤰᤔᤠ᤺ ᤀᤥᤴᤎᤠᤰ ᤁᤣᤒᤥᤱᤒᤠ ᤈᤠᤋᤠᤪᤴ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶ ᤏᤢ ᤛᤥᤖᤡᤰ ᤍᤣᤀᤢᤔᤠᤀᤡᤒᤠ ᤔᤱᤃᤗᤒᤠᤖᤣ ᤐᤠ᤺ᤱᤈᤢᤶ ᤏᤢ ᤏᤘᤔᤡ ᤐᤠᤱᤈᤢᤶᤀᤥ ᤀᤥᤴᤎᤰ ᤔᤣᤈᤥᤃᤢ ॥ ᤒᤠᤜᤣᤰᤁᤣᤖᤡᤰᤁᤣ ᤔᤠᤀᤡ ᤐᤠ᤺ᤱᤕᤰᤗᤢᤱᤒᤠ ᤛᤢᤁᤪᤒᤠᤖᤣ ᤐᤠ᤺ᤱᤈᤢᤶ ᤀᤥ ᤀᤠᤱ ᤀᤥᤴᤎᤠᤰ ᤔᤣᤈᤥᤃᤢ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤍᤣᤀᤢᤔᤠᤀᤡᤒᤠ᤺ ᤔᤱᤃᤗᤒᤠᤖᤣ...

  • इलाम बजारमा सकियो रोपाइँ जात्रा, भोली शुक्रबार देउमाईको नवमी र माईको शुक्रबारे बजारमा पनि हेर्न पाइने

    इलाम :  मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम बजारमा देखाइएको छ । जात्रामा लोकधुनको तालमा सार मिलाउँदै धान रोप्ने, हल जोत्ने, बाउसे गर्ने र रोपाहारले धान रोप्ने कलात्मक अभिनय प्रस्तुत गरे । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको जात्रामा स्थानीय जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेत दे...

  • अविरल वर्षाले इलाममा एकको मृत्यू, सडक अबरुद्ध

    इलाम: अविरल वर्षाले इलाममा एकको मृत्यू हुनका साथै सडक सञ्चालनमा समस्या भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने)को मृत्यु भएको छ । घरबाट करिब तीन सय मिटर पश्चिमस्थित बाटोमा पैदल हिँडिरहेका बेला खोल्सामा एक्कासि लेदोसहित पहिरोले पुरिएर...

  • २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा

    काठमाडौ: मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, ...

  • टेलिकमले दियो, अमर माविलाई १२ थान कम्प्युर

    बरबोटे: नेपाल टेलिकमले इलाम नगरपालिका ५ बरबोटेमा रहेको अमर माध्यमिक विद्यालयलाई कम्प्युर प्रदान गरेको छ । टेलिकमले १२ थान कम्प्युटर १२ युपिएस र एउटा प्रिन्टर बुधबार हस्तान्तरण गरेको जनाइएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामाग्री हस्तान्तरण गरेको बरिष्ट इन्जिनियर सुनिल सिंहले जानकारी गराए । ...

  • फोनिजको २६ औं स्थापना दिवसमा विभिन्न सम्मान तथा पुरस्कार बितरण

    काठमाण्डौ: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २६ औं स्थापना दिवस मंगलबार १२ पत्रकारलाई सम्मान तथा पुरस्कार दिइएको छ । फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भए । सम्मानको नगद ३१ हजार र सम्मानपत्र रहेको छ । फोनिज पत्रकारिता पु...

  • ‘सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह’

    काठमाडौं: सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । मन्त्री गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै पत्रकारले सत्यको उजागर गर्दै समाज, देश र जनताको पक्षमा कलम चलाउन ...