झापा: जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको ...
चुलाचुली गाउँपालिका
-
-
आजदेखि नेकपाको देशव्यापी एकता सन्देश सभा हुँदै
इलाम: नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी एकता सन्देश सभा आज/शुक्रबारदेखि सुरू हुने भएको छ । पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश सभा हुदैछ । सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको जनाइएको छ । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहि...
-
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
आज नोभेम्बर २५ अर्थात अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस । "लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान २०८२" पहिलो दिन । विभिन्न कार्यक्रम गर्दै मनाउँने चलन छ । सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls ले अहिलेको समयमा महिलाहरूमाथी हुने डिजिटल हिंशाको विरुद्धमा आवाज उठाउछ । अहिलेको समयमा ...
-
सूर्योदय नगरपालिकाको भवानी आधारतभूत विद्यालयले मनायो ६१ औं बार्षिक उत्सव
फिक्कल: सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारतभूत विद्यालयले सोमबार ६१ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयको समग्र विकासमा सहयोग गर्ने १५ जनालाई सम्मान गरेको छ । विद्यालयले सबै भन्दा बढी चन्दादाता प्रमिला लिम्बु सुब्वा, भवानी दुग्ध उत्पादक सहकारी संस्थाका ...
-
मञ्चले गर्यो प्रदेशका न्यायिक समितिको विद्यमान सवाल र अबको बाटो विषयक कार्यशाला
बिराटनगर: मानव अधिकार मञ्चले प्रदेशको न्यायिक समितिको सवाल र अबको बाटोका विषयमा मंगलबार बिराटनगरमा कार्यशाला सम्पन्न गरेको छ । जिआईजेट र जेठएफडिको आर्थिक सहयोगमा सम्पन्न कार्यशालमा न्यायिक समितिको सबलिकरणको क्षेत्रमा भएका प्रयास, प्रगती, विद्यमान सवाल र अबको बाटोको विषयमा छलफल भएको थियो । न्यायिक समितिको काम कार...
-
भोली सोमबारदेखि एनपीएलको दोस्रो संस्करण
काठमाडौ:नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सोमबारदेखि शुरु हुने भएको छ । पहिलो पटक एनपीएल फ्लड लाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानले जनाएको छ । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएक...
-
१५ बुँदे निर्णय सार्वजनिक गर्दै लिम्बू थरगत थुम समितिको बैठक यास:कमा सम्पन्न
यास:क: लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिको पान्थर यास:कमा भएको बैठकले १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । शुक्रबार र शनिबार भएको बैठकको निर्णय आइतबार औपचारिक रुपमा सार्वजनिक गरिहएको हो । तत्कालिन दश थुम मध्ये ९ थुमका पदाधिकारीहरुको दुई दिन सम्म चलेको बैठकले आदिवासी जनजातिहरु लिम्बुको अधिकार सम्बन्धि बिभिन्न ...
-
इलाममा १० दिने निशुल्क केलाङ प्रशिक्षण शुरु
इलाम: सेक्मुरी युवा क्लब इलामको आयोजनमा १० दिने केलाङ प्रशिक्षण शनिबार शुरु भएको छ । प्रशिक्षण क्लबका अध्यक्ष दुर्गा थेगिमको अध्यक्षतामा शुरु भएको हो । मंसिर ८ गतेसम्म सञ्चालन हुँने प्रशिक्षणमा निशुल्क सहभागी हुन पाइने युवा क्लबका सल्लाहकार शुसिल मोरोहाङले जानकारी गराए । मौलिक लिम्बू संस्कृतिको संरक्षणसँगै पु...
-
मानव अधिकार मञ्चले सप्तरीको न्यायिक समितिसँग अनुभव आदानप्रदान गर्यो
राजविराज: मानव अधिकार मञ्च नेपाल इलामले मधेश प्रदेशको सप्तरी जिल्लाका न्यायिक समितिसँग अनुभव आदान प्रदान कार्यक्रम गरेको छ । जिआईजेट जेठएफडिको आर्थिक सहयोग र जिल्ला समन्वय समिती सप्तरीको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सप्तरी जिल्लाका न्यायिक समितिले गर्दै आएको न्याय सम्पदान प्रकृया, स्थानीय ...
-
अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता हुने
काठमाडौँ : नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताइन् । राष्ट्रिय परिचयपत्र भएका न...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 83
- Next Page »
















