• देउमाईले बितरण गर्यो, ६४ घर परिवारलाई आस्थायी आवासका लागि १६ लाख पहिलो किस्ता

    देउमाई: इलामको देउमाई नगरपालिकाले ६४ घर परिवारलाई अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता बापत १६ लाख बितरण गरेको छ । नगरपालिकाले संघीय सरकारबाट अस्प्राथायी आवासका लागि प्राप्त रकण बितरण गरेको हो । प्रति परिवार २५ हजारका दरले बाढी पहिरोले घर क्षति भई बिस्थापित परिवारलाई बैंक मार्फत अस्थायी आवास बापतको...

  • आज डिसेम्बर १ अर्थात ३६औँ विश्व एड्स दिवस

      ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँ...

  • ‘हुनेले दिने,नहुनेले लिने’ इलाम सूर्योदय नगरपालिका फिक्कल बजारमा कपडा बैंक स्थापना

    फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा आइतबार निशुल्क कपडा बैंकको स्थापना भएको छ । 'हुनेले दिने,नहुनेले लिने' भन्दै सिनियर टीम फिक्कल (STF) को अगुवाइमा कपडा बैंक स्थापना भएको हो । कपडा बैंक जाडोयाममा लुगा नभएर चिसोमा बस्न बाध्य असाय तथा आर्थिक अभावमा न्यानो कपडाबाट बन्चित बन्न नपरोस भन्ने उद्देश्यले स्थाप...

  • पूर्व कुलपती काइला र रातोसले यस वर्षको पहिचान पुरस्कारको ‘पहिचान सम्मान’ पाउँने

    इलाम: पहिचान सम्मान साहित्यकार, मुन्धुविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पाउँने भएको छ । पहिचान युवा सम्मान गणेश कुमार राई(गीलु रातोस)लाई दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जनाएको छ । काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ । ...

  • “आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्ति उदाउनेछ”

    खाँदबारी: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने बताए । अध्यक्ष साम्पाङले खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा विगतमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए । अध्यक्ष साम्पा...

  • झापामा ३ सय बढी बालबालिकामा अटिजम देखियो

      झापा: जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४  बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको ...

  • आजदेखि नेकपाको देशव्यापी एकता सन्देश सभा हुँदै

    इलाम: नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी एकता सन्देश सभा आज/शुक्रबारदेखि सुरू हुने भएको छ । पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश सभा हुदैछ । सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको जनाइएको छ । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहि...

  • आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

    आज नोभेम्बर २५ अर्थात अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस । "लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान २०८२" पहिलो दिन । विभिन्न कार्यक्रम गर्दै मनाउँने चलन छ ।  सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls ले अहिलेको समयमा महिलाहरूमाथी हुने डिजिटल हिंशाको विरुद्धमा आवाज उठाउछ । अहिलेको समयमा ...

  • सूर्योदय नगरपालिकाको भवानी आधारतभूत विद्यालयले मनायो ६१ औं बार्षिक उत्सव

    फिक्कल: सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारतभूत विद्यालयले सोमबार ६१ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयको समग्र विकासमा सहयोग गर्ने १५ जनालाई सम्मान गरेको छ । विद्यालयले सबै भन्दा बढी चन्दादाता प्रमिला लिम्बु सुब्वा, भवानी दुग्ध उत्पादक सहकारी संस्थाका ...

  • मञ्चले गर्यो प्रदेशका न्यायिक समितिको विद्यमान सवाल र अबको बाटो विषयक कार्यशाला

    बिराटनगर: मानव अधिकार मञ्चले प्रदेशको न्यायिक समितिको सवाल र अबको बाटोका विषयमा मंगलबार बिराटनगरमा कार्यशाला सम्पन्न गरेको छ । जिआईजेट र जेठएफडिको आर्थिक सहयोगमा सम्पन्न कार्यशालमा न्यायिक समितिको सबलिकरणको क्षेत्रमा भएका प्रयास, प्रगती, विद्यमान सवाल र अबको बाटोको विषयमा छलफल भएको थियो । न्यायिक समितिको काम कार...