इलाम: जिल्ला प्रशासन कार्यालय इलामले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहले भदौ २४ मा गरेको आन्दोलनका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको विवरणमा उल्लेख छ । आन्दोलनका क्रममा प्रशासन कार्यालयमा तोडफो...
देउमाई नगरपालिका
-
-
याक्थुङ सयङ प्रथम इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने
इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । 'हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं' भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पुरख्य...
-
जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा १७ को ज्यान गयो, २५० बढी घाइते
काठमाडौ: जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न अस्पतालहरुमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको हो । पछिल्लो अपडेट अनुसार काठमाडौँको केएमसी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । यो सँगै केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ । यसअघि ट्रमा सेन्टरम...
-
आज ८ सेप्टेम्बर, अन्तर्राष्ट्रिय साक्षरता दिवस “डिजिटल युगमा साक्षरता प्रवर्द्धन”
हरेक वर्ष सेप्टेम्बर ८ मा, अन्तर्राष्ट्रिय साक्षरता दिवस मौलिक मानव अधिकार र जीवनभर सिकाइको लागि साक्षरताको महत्त्व मनाउन मनाइन्छ। यस वर्षको विषयवस्तु, "डिजिटल युगमा साक्षरता प्रवर्द्धन" ले विश्वभर दैनिक जीवनमा डिजिटल साक्षरताको महत्त्वलाई झल्काउँछ । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को विषयवस्तु र उद...
-
सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः सरकारको आग्रह
इलाम: सरकारले सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको हो । नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर...
-
खग्रास चन्द्रग्रहण ग्रहण लाग्दै आजराती यो समयमा के गर्ने ? के नगर्ने ?
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे च...
-
‘ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶᤓᤥᤒᤠ᤺ ᤛᤥᤄᤠ᤺ᤜᤠ᤹ ᤗᤧᤶᤔᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠ᤺’
ᤀᤡᤗᤠᤶ: ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶᤓᤥᤒᤠ ᤛᤥᤄᤠ᤺ᤜᤠ᤹ ᤗᤧᤶᤔᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠᤒᤠ᤺ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤗᤢᤶᤔᤡᤒᤠ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤐᤧᤪᤶ ᤕᤧᤰᤋᤣᤴ ᤖᤣ ᤆᤧᤰᤂᤢ ᤀᤠᤱᤘᤠ᤺ ॥ ᤆᤢᤶᤗᤢᤅᤡᤸᤗᤣ ᤕᤢᤰᤛᤡᤱ ᤐᤥᤂᤣᤒᤠ ᥉᥍ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤛᤢᤕᤣᤶᤀᤥ ᤁᤢᤒᤠᤴ ᤕᤢᤰᤂᤢᤷ ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶ ᤌᤥᤒᤥᤒᤠ᤺ ᤛᤠᤵᤔᤢᤴᤎᤢᤶᤔᤡᤒᤠ ᤕᤠᤶᤒᤰ ᤆᤥᤃᤢᤒᤠᤴ ᤋᤧᤴᤍᤡᤱ ᤆᤥᤰᤔᤠ ᤁᤣᤒᤥᤱᤒᤠ᤺ ᤐᤧᤗᤡ ᤀᤠᤱ ᤆᤥᤃᤢ ॥ ᤆᤢᤶᤗᤢᤅᤡᤸᤗᤧᤴ ᤂᤥᤶᤍᤡᤱᤖᤣ ᤕᤢᤰᤑᤥ᤺ ᤕ᤺ᤔᤠ, ᤔᤢᤶᤔ...
-
इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुँदै
इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो असोज ४ गते शनिबार रेड पाण्डा म्याराथन हुने भएको छ । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्याराथन हुने बिहिबार पत्रकार सम्मेलन गरेर रेड पाण्डा नेटवर्क कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए...
-
‘गैरसरकारी संस्था महासंघ नेपाललाई दोस्रो चरणको आन्दोलन गर्न बाध्य नबनाउँन आग्रह’
इलाम: गैरसरकारी संस्था महासंघ नेपालको संघ संस्था ऐन २०८२ को मस्यौदा विरुद्ध पहिलो चरणको कार्यक्रम देशैभरका सकिएको जनाएका छन् । उनिहरुले दोस्रो चरणको आन्दोलन गर्न बाध्य नपार्न सरकारसँग आग्रह गरेका छन् । महासंघको मागलाई राज्यले उपेक्षा गरे, सरोकारसँग वार्ता नगरे दोश्रो चरणको आन्लोलन गर्ने चेतावनी दिएका छन् । गैसस ...
-
‘संस्था ऐन २०८२ को विधेयक मस्यौदा सच्याउनु पर्छ’
इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था सम्बन्धि विधेयको मस्यौदाका विषयमा बुधबार सञ्चारकर्मीसँग छलफल गरेको छ । छलफलमा संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न माग गरेका छन् । “विधेयकको मस्यौदा तर्जुमा गर्ने क्रममा सम्बन्धित मन्त्रालयले विषय विज्ञ तथा त्यस्तो विधेयकबाट प्रत्यक्ष प्रभावित हुने सर...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 84
- Next Page »
















