• ताप्लेजुङका प्रतिनीधिसभा सदस्य भट्टराईले मुक्कुमलुङको विषयमा के बोले !

    काठमाडौं: नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले मुक्कुमलुङको समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । सांसद भट्टराईले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा सांसद भट्टराईले राखेको धारणाको पूर्ण ...

  • प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा अधिकारी

    इलाम: प्रेस चौतारी नेपाल इलामको दशौं अधिवेशन मनोज अधिकारीलाई अध्यक्ष बनाउँदै बुधबार सम्पन्न भएको छ । उपाध्यक्षमा सरिता राई, योगेन्द्र शंकर,  सचिव खेमराज ढकाल, सहसचिव रोशन काफ्ले, एलिना गुरुङ र कोषाध्यक्ष विशाल लिम्बू छानिएका छन् । सदस्यहरुमा संदेश खड्का, गोपाल अधिकारी, प्रविन बीसी, रञ्जु थामी, गोपाल निरौला, म...

  • ᤏᤠ᤺ᤰᤐᤥᤎᤰ ᤔᤧᤶᤒᤥᤱ ᤜᤠ᤺ᤶᤒᤪᤡᤰ ᤆᤰ᤹ᤔᤣᤶᤒᤢ᤹ ᤋᤠᤵᤗᤣᤈᤢᤱ ᤗᤠᤶᤛᤠᤰ ᤀᤡᤱᤓᤥᤴ

    ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤀᤥ 'ᤏᤥ ᤁᤣᤒᤢᤸᤁᤠᤖ' ᤐᤖᤢᤵᤖᤣ ᤀᤠᤒᤠᤅᤣ ᤏᤠ᤺ᤰ ᤐᤥᤎᤰ ᤔᤧᤶᤒᤥᤱ ᤜᤠ᤺ᤶᤒᤪᤡᤰ ᤁᤰᤑᤧᤘᤠ ᥇᥋ ᤕᤧᤴ ᤀᤠᤱ ᤁᤏᤠ ᤆᤰ ᤔᤣᤶᤒᤢ᤹ ᤋᤠᤵᤗᤣᤈᤢᤱ ᤗᤠᤶᤛᤠᤰ ᤆᤥᤃᤢᤷ ᤕᤠ᤺ᤰ ॥ ᤀᤠᤒᤠᤅᤣ ᤏᤠ᤺ᤰ ᤐᤥᤎᤰ ᤔᤧᤶᤒᤥᤱ ᤜᤠ᤺ᤶᤒᤪᤡᤰ ᤔᤣᤆᤡ ᤜᤠᤱᤗᤠᤶ, ᤋᤔᤥᤷ ᤁᤖᤡᤍᤥᤖ ᤏᤢ ᤋᤧᤷᤌᤢᤶ ᤁᤣᤒᤥᤱᤒᤠᤷ ᤋᤠᤵᤗᤣᤈᤢᤱ ᤁᤣᤒᤣᤰᤐᤠ ᤗᤠᤶ ᤀᤥ ᤁᤠᤳᤕᤠ᤹ ᤗᤠᤎᤠ᤺ ᤗᤥᤰᤔᤠ ᤆᤡᤛᤠᤰ ᤔᤧᤈᤥᤃᤡ ᤀᤠᤱ ᤘᤠ ॥ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤁᤣᤏᤣᤒᤠ ᤋᤧᤴ ᤀᤥ ᤁᤣᤒᤢᤸᤁᤠᤖ ᤆᤥᤰᤔᤠ ...

  • मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार’ आन्दोलन किन ?

    ताप्लेजुङ: पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभारा) मन्दिरसम्म पुग्ने केबलकार  निर्माणको विषयलाई लिएर तनाव चुलिँदै गर्दा 'उच्च सुरक्षा सतर्कता' अपनाइएको र नागरिकको हकअधिकार सुनिश्चित गर्न थप प्रहरी परिचालित गरिएको बताइएको छ । केबलकार निर्माण खारेजीको माग गर्दै विभिन्न समूहले मेची राजमार्ग, तमोर क...

  • मुक्कुमलुङ घटनामा घाइतेको उपचार सरकारले गर्ने

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा भएको घटनामा घाइतेको उपचार सरकारले गर्ने भएको छ । सिंहदरबारमा मंगलबार गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको गृह मन्त्रालयको सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको ...

  • ताप्लेजुङका पहिचानवादी मोर्चा संयोजक मादेन पक्राउ

    बजार बन्द गराउँदै हिडेको अवस्थामा ५२ वर्षीय मादेनलाई फुङलिङको कोप्चेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादेन ‘नो केबलकार समूह’ का अगुवा कार्यकर्ता हुन । गएको माघ १२ गतेको घटनापछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्...

  • ‘ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤜᤡᤴᤎᤥᤰᤁᤡᤴ ᤗᤠᤶᤛᤣᤴᤔᤠ᤹᤺ᤀᤣ ᤗᤡᤔᤠ᤹᤺ᤀᤠᤱ ᤛᤱᤈᤢᤶᤋᤥᤴ ᤆᤥᤰᤔᤠ ᤐᤥᤱ’- ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤱ

    ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤜᤡᤴᤎᤥᤰᤗᤧᤴ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤱᤗᤣ ᤗᤠᤶᤛᤣᤴᤔᤠ᤹᤺ᤀᤣ ᤗᤡᤔᤠ᤹᤺ᤀᤠᤱ ᤛᤱᤈᤢᤶᤋᤥᤴ ᤆᤥᤰᤔᤠ ᤕᤠᤰᤐᤠᤱᤃᤣᤴ ᤏᤢ ᤁᤵᤕᤠᤰᤐᤠᤱᤃᤣᤒᤠ ᤔᤣᤴᤇᤠᤶ ᤗᤠᤄᤥᤠᤛᤠᤒᤠᤜᤠ᤹ᤏᤢ ᤐᤣ᤺ᤗᤡ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤢᤶᤗᤱᤅᤡᤸᤗᤣ ᤋᤧᤏᤣᤒᤠ ᤕᤧᤴ ᤀᤡᤱᤛᤰᤋᤥᤴ ᤗᤠ᤺ᤶ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴᤀᤥ ᤂᤠᤶᤄᤢᤗᤠᤶ ᤁᤣᤒᤥᤱᤒᤠᤖ ᤁᤣᤕᤠᤰᤐᤠ᤺ ᤕᤠᤵᤔᤡ ᤕᤱᤔᤠ᤹ᤛᤣᤵᤔᤠ ᤕᤠᤶᤒᤰ ᤆᤥᤰᤔᤠ ᤗᤣᤵᤔᤠ ᤁᤣᤒᤥᤱᤒᤠ᤺ ᤏᤠᤰ ᤕᤢᤰᤂᤢ ᤀᤠᤱ ᤘᤠ ॥ ᤂᤣᤀᤥ ᤏᤢ ᤛᤛ᤻ᤋᤪ ᤋᤡᤗᤡᤱᤃ...

  • ‘मुक्कुम्लुङ (पाथीभरा) क्षेत्र भएको घटना सामान्य विवाद’- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ

    ताप्लेजुङ: जिल्ला प्रशासन कार्यालयले मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा सुरक्षा अनुगमनका क्रममा सामान्य विवाद भएको जानकारी गराएको छ । प्रशासन कार्यालयले आइतबार राती जारी गरेको प्रेस विज्ञप्तीमा नियमित सुरक्षा गस्तिका क्रममा संकास्पद गतिविधि गरिरहेको नो केबुलकार समूह र सुरक्षाकर्मी बीच भएको घटनाको विषयमा जानकारी गराएको ...

  • मुक्मुलुङ घटनाको निश्पक्ष छानबिन गरी सार्वनजिक गर्न अधिकारकर्मीसँग चुम्लुङको माग

    इलाम: किरात याक्थुङ चुम्लुङले ताप्लेजुङ मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको घटनाको निश्पक्ष छानबिन गरी सार्वनजिक गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकाकारकर्मीसँग माग गरेको छ । चुम्लुङले आइतबार बिज्ञप्ति जारी गर्दै मुक्कुमलुङ क्षेत्रमा राज्य आतङ्क बन्द गर्न माग गर्दै तत्काल सशस्त्र प्रहरी फिर्ता गरेर केवलकार ...

  • मुकुम्लुङ क्षेत्रमा भएको घटनाको ध्यानाकर्षण भएको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह  

    इलाम: मानव अधिकार आयोग र प्रतिष्ठानले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा भएको घटनाको ध्यानाकर्षण भएको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । मानव अधिकार आयोगले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै आयोगले अनुगमन, वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ । 'विकास निर्माणको ...