इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडा अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले सिहं बहादुर आङदेम्बेको अध्यक्षतामा १३ सदस्यीय वडा शाखा गठन गरेको छ । शाखाको उपाध्यक्ष जीवनकुमारी लिम्बू, सचिव खड्ग नारायण योङहाङ र कोषाध्य अनिशा लिम्बूलाई छानिएका छन् । चुम्लुङ नगर अध्यक्ष युवराज लिम्बू सदस्य हर्क...
समाचार
-
-
इलाममा खोज पत्रकारिता तालिम
इलाम: नेपाल पत्रकार महासंघको आयोजनामा इलाममा खोज पत्रकारिता तालिम शनिबार शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा शुरु भएको तालिममा खोज पत्रकार सम्बन्धि आधारभूत जानकारी, तथ्याङ्कको खोजी तथा विश्लेषणको सीप सिकाइने बताइएको छ । सञ्चारकर्मीसँग सञ्चारकर्मको आधारभूत सीप हुन आवश्यक भएको तालि...
-
सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता
फिक्कल: सूर्योदय नगरपालिकाको १८ औं नगरसभाका विभिन्न बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । गएको चैत ११ गतेदेखि शुरु भई २३ गते सम्पन्न नगरसभाले सार्वजनिक जन चासोको विशेष प्रस्ताव, ऐन संशोधन, नियमित प्रशासनलाई चुस्त दुरुस्त...
-
वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट
इलाम: वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम नगरपालिका उत्कृष्ट घोषित भएको छ। उत्कष्टताको पुरस्कार नगर प्रमुख केदार थापाले ग्रहण गरे । नेपाल नगरपालिका संघको ३३औं वार्षिक उत्सवमा संघले प्रदान गरेको विभिन्न पाँच विधामध्ये उक्त विधामा उत्कृष्टता हासिल गरेको हो। एउटै विधामा गोदावरी नगरपालिकासँग समान ८५/८५ अंक प्रा...
-
नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष
इलाम: नेपाल पत्रकार महासंघ इलामले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयले नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको निष्कर्ष निकालेको छ । महासंघले बुधबार पूर्व अध्यक्षहरुसँग छलफल गर्दै सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय...
-
‘मित्र राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक छ’
काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनिहररूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट गर्न पुगेका नियोग प्रमुखहरूलाई प...
-
आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म
इलाम: राष्ट्रिय आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म हुने भएको छ । अर्थतन्त्रका लागि आर्थिक गणना गर्न लागिएको बताइएको छ । इलाममा बुधबार राष्ट्रिय आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी गर्दै जिल्ला राष्ट्रिय आर्थिक गणना कार्यालयका गणना अधिकारी प्रेम नेपालले अभियानका विषयमा जानकारी गराए । गोष्ठीमा २०८३ बैश...
-
अमेरिका र इरान दुई साताका लागि युद्धविराम
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो । पाकिस्तानको मध्यस्ततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।...
-
मन्त्रिपरिषद्को आज बसेको बैठकले के के निर्णय गर्यो ?
काठमाडौं; सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यस्तै बैठकले नेपाल राष्ट्र बैङ्कको रिक्त दुई डेपुटी गभर्नर मध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्...
-
इलाम गोल्डकप २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म, ७८ लाख बढी खर्च अनुमान
इलाम: अन्तराष्ट्रीय आमन्त्रण इलाम गोल्डकप तेस्रो संस्करण २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म हुँने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक रेड हर्ष फूटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । इलामको ठूलो टुँडिखेलमा हुने खेलमा मलेसिया, भारत र नेपालको प्रतिष्ठित ६ टिमको प्रतिस्पर्धा रहने क...
- 1
- 2
- 3
- …
- 143
- Next Page »
















