• आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

    आज नोभेम्बर २५ अर्थात अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस । "लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान २०८२" पहिलो दिन । विभिन्न कार्यक्रम गर्दै मनाउँने चलन छ ।  सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls ले अहिलेको समयमा महिलाहरूमाथी हुने डिजिटल हिंशाको विरुद्धमा आवाज उठाउछ । अहिलेको समयमा ...

  • को हुन ? महागुरू फाल्गुनन्द र के छ उनको देन !

    माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा ...

  • आज कातिक २५ गते अर्थात राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्म जयन्ती मनाइदै

    इलाम: आज कातिक २५ गते अर्थात राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती  किरातजन्य संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाई रहेको छ । जयन्तीको अवसरमा आज मंगलबार  झापाको कमल गाउँपालिका वडा नम्बर ३ को केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम उद्घाटन हुुने भएको छ । यसै अवर...

  • सन्दकपुर गाउँपालिकामा तुम्याहाङ परिषद गठन

    इलाम: इलामको सन्दकपुर गाउँपालिकामा तुम्याहाङ परिषद गठन भएको छ । स्थानीय रुद्रबहादुर थेबेको अध्यक्षतामा १५ सदस्यीय तुम्याहाङ परिषद गठन भएको गाउँपालिकाले जनाइएको छ । परिषदका उपाध्यक्षमा जेनिसा थेबे, सचिवमा देबकुमार साउदेन. कोषाध्यक्षमा सोनिया थेबे, छनौट भएका छन् । सदस्यहरुमा उदय थेबे, भीमबहादुर थेबे, साङ्गे सेर...

  • जेन जी आन्दोलनः सरकारद्वारा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन

    काठमाण्डौं: जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतवार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। आयोगको नेतृत्व विश...

  • कियाचु ललितपुरको १० औं अधिवेसन थाम्सुहाङलाई अध्यक्ष बनाउँदै सम्पन्न

    ललितपुर: किरात याक्थुङ चुम्लुङ ललितपुरको १० ‌औं जिल्ला अधिवेसन नयाँ कार्य समिति बनाउँनदै बिहिबार सम्पन्न भएको छ । अधिवेसनले शुभराज थाम्सुहाङको अध्यक्षतामा २७ नयाँ कार्य समिति बनाएको छ । कार्य समितिको उपाध्यक्षमा आशा नेम्बाश्ङ र कृष्णराज नेम्बाङ रहेका छन् । सचिव खड्ग नुगो र कोषाध्यक्षमा गंगाकुमारी लिबाङलाई निर...

  • ‘संविधान विभेदरहित बनाउँन पुनर्लेखनअनिवार्य छ’-संयुक्त पहिचानवादी मोर्चा

    काठमाण्डौ: संयुक्त पहिचानवादी मोर्चाले २०७२ को संविधान विभेदकारी भनेको छ । मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले हस्ताक्षर गरेको विज्ञप्तिमा संविधान विभेदकारी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता र संघीयतामा संविधान सकारात्मक भएतापनि भ्रष्टाचार, सुशासन र सामाजिक न्...

  • के हुन्छ ? याक्थुङ सयङ जिल्ला भेला तथा अन्तरक्रियामा  

    इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । ‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पु...

  • आज ८ सेप्टेम्बर, अन्तर्राष्ट्रिय साक्षरता दिवस “डिजिटल युगमा साक्षरता प्रवर्द्धन”

      हरेक वर्ष सेप्टेम्बर ८ मा, अन्तर्राष्ट्रिय साक्षरता दिवस मौलिक मानव अधिकार र जीवनभर सिकाइको लागि साक्षरताको महत्त्व मनाउन मनाइन्छ। यस वर्षको विषयवस्तु, "डिजिटल युगमा साक्षरता प्रवर्द्धन" ले विश्वभर दैनिक जीवनमा डिजिटल साक्षरताको महत्त्वलाई झल्काउँछ । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को विषयवस्तु र उद...

  • ‘ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶᤓᤥᤒᤠ᤺ ᤛᤥᤄᤠ᤺ᤜᤠ᤹ ᤗᤧᤶᤔᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠ᤺’

    ᤀᤡᤗᤠᤶ: ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶᤓᤥᤒᤠ ᤛᤥᤄᤠ᤺ᤜᤠ᤹ ᤗᤧᤶᤔᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤕᤧᤰᤕᤠ᤺ ᤘᤠᤒᤠ᤺ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤗᤢᤶᤔᤡᤒᤠ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤐᤧᤪᤶ ᤕᤧᤰᤋᤣᤴ ᤖᤣ ᤆᤧᤰᤂᤢ ᤀᤠᤱᤘᤠ᤺ ॥ ᤆᤢᤶᤗᤢᤅᤡᤸᤗᤣ ᤕᤢᤰᤛᤡᤱ ᤐᤥᤂᤣᤒᤠ ᥉᥍ ᤋᤱᤒᤣᤒᤠ᤺ ᤛᤢᤕᤣᤶᤀᤥ ᤁᤢᤒᤠᤴ ᤕᤢᤰᤂᤢᤷ ᤕᤠᤰᤌᤢᤱ ᤛᤱᤈᤢᤶ ᤌᤥᤒᤥᤒᤠ᤺ ᤛᤠᤵᤔᤢᤴᤎᤢᤶᤔᤡᤒᤠ ᤕᤠᤶᤒᤰ ᤆᤥᤃᤢᤒᤠᤴ ᤋᤧᤴᤍᤡᤱ ᤆᤥᤰᤔᤠ ᤁᤣᤒᤥᤱᤒᤠ᤺ ᤐᤧᤗᤡ ᤀᤠᤱ ᤆᤥᤃᤢ ॥ ᤆᤢᤶᤗᤢᤅᤡᤸᤗᤧᤴ ᤂᤥᤶᤍᤡᤱᤖᤣ ᤕᤢᤰᤑᤥ᤺ ᤕ᤺ᤔᤠ, ᤔᤢᤶᤔ...