• अनाथालयले दिएको अविभावकत्व र दिलाएको नागरिकताले देखिएको उज्यालो मुहार !

     इलाम: मलिन अनुहारमा हल्का खुशीको उज्यालो छायो । उनिहरुले अविभावकको नाम नभएको नागरिकता हातमा लिए । प्रत्येकले प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग सम्झनाको तस्बिर खिचे र फर्किए, उहि घर इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङ नजिकैको राहसल बाल अनाथालय । यो दृष्य हो, गएको आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा पहिलो पट...

  • आज गुरुङ्ग समूदायको नयाँ वर्ष अर्थात तमु ल्होसार

    तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभर...

  • अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता

    इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् । नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन । प्रमुख जिल्ला अधिकारी नेपालले...

  • आज पुस ६ गते अर्थात विश्व ध्यान दिवस

    काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीका...

  • इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल

    सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...

  • संकटग्रस्त इलाम जिल्लामा यथा शिघ्र पुन निर्माण थाल्न व्यवसायीहरुको माग

    इलाम : संकटग्रस्त इलाममा यथा शिघ्र पुन निर्माण थाल्न जिल्लाका व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले सोमबार एक विज्ञप्ती मार्फत कागजमा मात्र नभई भौतिक रुपमा पुन निर्माण प्रकृया शुरु गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएका छन् । गैर सरकारी संस्था महासंघ, ईलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ इला...

  • सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो

    फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ  । घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एल...

  • आज मङ्सिर २८ गते अर्थात ससद् सेवा दिवस

    काठमाण्डौ: निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको...

  • ‘जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ’

    इलाम: जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । ७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानव मधिकार मञ्च नेपाल इलामले जिल्लाको मानव अधिकारको स्थीतिको विषयको संवाद कार्यक्रममा नागरिकका आवाज सुन्ने जनप्रतिनीधि उपस्थीत नभएपछि जनप्रतिनीधि नागरिक प्रति गै...

  • मञ्चले प्रस्तुत गरेको इलामको मानव अधिकारको स्थिति विषयक छलफल पत्रमा के छ ?

    मानव अधिकार मञ्च नेपाल इलाम मानव अधिकारको अनुगमन र अभिलेखिकरणको स्थिति (पौष २०८१ देखि मंसीर २०८२ सम्म÷१ जनवरी देखि ३१ नोभेम्बर २०२५ सम्म) छलफल पत्र प्रस्तुतकर्ताः योगराज सापकोटा २४ मंसिर, २०८२ १ पृष्ठभूमी मानव अधिकार मञ्च नेपाल इलाम स्थापना कालदेखि नै मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था हो । संस्थाले जिल...