• नुनाम यामका केही रुवाईहरु

    १. जीवनको अर्को रूप हुन सक्छ । भेलको भँगालोले छुटाउन सक्छ ॥ भाग्नु हुँदैन किनारासँग एक्लै त । सफलताको धारहरूले नछुन सक्छ ॥ २. जीवन लेखेर भाग्य बनाउँनेहरू । आफूलाई दबाएर उदाउँनेहरू ॥ मरेर बाँची रहन्छन् सधैं सधैं । जीवनलाई चिनेर मुलबाटो समाउनेहरू ॥ ३. हिड्छ जीवन, कहिले हिड्छ जवानी । सघंर्षका कथासँगै हुन्छ उ...

  • आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस

    विश्व आत्महत्या रोकथाम दिवस (WSPD), हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ । घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । विश्व स्वास्थ्य सङ्गठन (WHO) ...

  • ‘न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने’-तेह्रथुमका न्यायिक समिति

    इलामः न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरूले बताएका छन् । उनिहरूले शुक्रबार इलाममा भएको विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला समापन समारोहमा बोल्दै न्याय सम्पादनमा रहेको दुविधा हटेको बताए । फेदाप गाँउपालिकाको उपाध्य...

  • इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो

    इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...

  • अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द

    इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...

  • ‘मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व’

    इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् । माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे । सूर्योदय नगरपालिका वडा...

  • किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण

    इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...

  • लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम

    इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा...

  • आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस

    आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...

  • सूर्योदयमा म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरियो

    फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो । समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ । बजार अनुगमनका क्रममा...