काठमाण्डौं: जेन जी आन्दोलनपछि कतिपयले माग गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाबारे निर्णय गर्ने जिम्मा आगामी चुनावपछि आउने संसद्लाई छाडिदिने विषयमा छलफल भइरहेको आन्दोलनका क्रममा सक्रिय देखिएका केही अगुवाहरूले बताएका छन्। यसअघि नवयुवाहरूको एउटा समूहले आगामी निर्वाचनबाटै प्रत्यक्ष निर्व...
बालबालिका
-
-
जेनजी आन्दोलनमा भएको क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी
काठमाडौं: जेनजी आन्दोलनमा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्...
-
ᤓᤢᤔᤡᤁᤠᤖᤧᤴ ᤁᤢᤍᤱᤜᤡᤒᤠ ᤀᤥ ᤕᤠᤰᤌᤢᤱ ᤛᤕᤱ ᤀᤢᤛᤢᤪᤐᤠ᤺ᤴᤈᤧᤰᤐᤠ ᤐᤖᤢᤵ ᤑᤠᤰᤑᤥᤰᤌᤢᤶ ᤀᤡᤗᤠᤶ ᤜᤢᤰᤆᤢᤶ ᤐᤥᤂᤣ
ᤀᤡᤗᤠᤶ: ᤓᤢᤔᤡᤁᤠ ᤑᤡᤕᤠᤰᤖᤣ ᤁᤢᤍᤱᤜᤡᤒᤠ ᤀᤥ ᤕᤠᤰᤌᤢᤱ ᤛᤕᤱ ᤛᤜᤈᤡᤛᤖᤴ ᤛᤔᤢᤜ ᤑᤠᤰᤑᤥᤰᤌᤢᤶ ᤀᤡᤗᤠᤶ ᤜᤢᤰᤆᤢᤶ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶᤀᤥ ᤛᤕᤱᤖᤧ ᤆᤥᤃᤢᤒᤠ᤺ ᤆᤢᤶᤗᤢᤱ ᤏᤢ ᤐᤠ᤺ᤴᤌᤱ ᤋᤱᤃᤠᤶᤔᤡᤸᤗᤧ ᥇᥍ ᤐᤠᤛᤡᤱᤒᤠ᤺ ᤆᤥᤃᤢᤷ ᤛᤱᤈᤡᤶᤋᤥᤴ ᤆᤥᤃᤢᤒᤠᤖᤥ ॥ ᤐᤖᤢᤵᤐᤡᤸᤗᤧᤴ ᤐᤠᤛᤡᤱᤜ᤹᤺ᤀᤥ ᤖᤠᤶ ᤗᤡᤱᤍᤶ, ᤖᤢᤍᤪ ᤌᤣᤒᤣ, ᤒᤡᤛᤠᤶ ᤛᤥᤱᤔᤡ, ᤆᤔᤡᤖᤈᤱ ᤀᤡᤔᤣᤜᤠᤱ, ᤓᤡᤶ ᤕᤧᤰᤋᤣᤴ, ᤁᤢᤔᤠᤷ ᤑᤋᤪ, ᤕᤥᤃᤣᤴᤍᤪ ᤗᤠᤘᤋᤡ, ᤏᤖᤣᤴᤍᤪ ᤑᤡᤕᤠᤰ, ᤍ...
-
जेन जी आन्दोलनः सरकारद्वारा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाण्डौं: जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। आयोगको नेतृत्व विश...
-
भूमिकाको संयोजकत्वमा १७ सदस्यीय याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम
इलाम: भूमिका फियाकको संयोजकत्वमा याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम शनिबार गठन भएको छ बजारमा सम्पन्न सयङको भेला तथा अन्तरक्रिया कार्यक्रमले १७ सदस्यीय बनाउँदै बैधानिकता प्रदान गरेको हो । समूहको सदस्यहरुमा राम लिङदम, रुद्र थेबे, बिशाल सोङ्मी, बेलबहादुर पत्रे (बिबि), याम लोरिन्देन, अमिरजंग इमेहाङ, भीम येक...
-
‘परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै ‘राजनीतिक दल सच्चिनुको विकल्प छैन’
इलाम: परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै 'राजनीतिक दल सच्चिनुको विकल्प नभएको शुक्रबार इलाम बजारमा भएको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले संविधान दिवसका अवसरमा उच्च बार एशोसिएसन, मानव अधिकार मञ्च नेपाल इलाम र गैर सरकारी संस्था महासंघले आयोजना गरेको 'परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषायक...
-
कियाचु ललितपुरको १० औं अधिवेसन थाम्सुहाङलाई अध्यक्ष बनाउँदै सम्पन्न
ललितपुर: किरात याक्थुङ चुम्लुङ ललितपुरको १० औं जिल्ला अधिवेसन नयाँ कार्य समिति बनाउँनदै बिहिबार सम्पन्न भएको छ । अधिवेसनले शुभराज थाम्सुहाङको अध्यक्षतामा २७ नयाँ कार्य समिति बनाएको छ । कार्य समितिको उपाध्यक्षमा आशा नेम्बाश्ङ र कृष्णराज नेम्बाङ रहेका छन् । सचिव खड्ग नुगो र कोषाध्यक्षमा गंगाकुमारी लिबाङलाई निर...
-
‘संविधान विभेदरहित बनाउँन पुनर्लेखनअनिवार्य छ’-संयुक्त पहिचानवादी मोर्चा
काठमाण्डौ: संयुक्त पहिचानवादी मोर्चाले २०७२ को संविधान विभेदकारी भनेको छ । मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले हस्ताक्षर गरेको विज्ञप्तिमा संविधान विभेदकारी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता र संघीयतामा संविधान सकारात्मक भएतापनि भ्रष्टाचार, सुशासन र सामाजिक न्...
-
कर्मचारी संगठनले शैक्षिक सामग्री वितरण गर्यो
फाकफोकथुम: नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्य समितिको शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले संविधान दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो । संगठनले स्थानीय कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई ३० हजार बराबरका शैक्षिक सामग्री वितरण गरेको संगठनले जानकारी दिएको छ । विद्यार्थीहरु...
-
के हुन्छ ? याक्थुङ सयङ जिल्ला भेला तथा अन्तरक्रियामा
इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । ‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पु...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 59
- Next Page »













